स्ववियु निर्वाचन प्रारम्भ, नेपाल कमर्श क्याम्पस र वाल्मिकी विद्यापीठलगायत दर्जनबढी क्याम्पसमा स्थगित

स्ववियु निर्वाचन प्रारम्भ, नेपाल कमर्श क्याम्पस र वाल्मिकी विद्यापीठलगायत दर्जनबढी क्याम्पसमा स्थगित
काठमाडौं– त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धनप्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रारम्भ भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । १४ वर्षपछि देशभरिका ६० आङ्गिक क्याम्पस तथा एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान प्रारम्भ भएक...

वसन्तपुरमा कुमारी पूजा

वसन्तपुरमा कुमारी पूजा
काठमाडौं । वर्ल्ड नेवा अर्गनाइजेसनको आयोजनामा काठमाडौंको वसन्तपुरमा कुमारी पूजा आयोजना गरीएको छ । वसन्तपुरस्थित कुमारीघरमा १३० जनालाई परम्परागत विधि अनुसार पूजा गरिएको आयोजकले जनाएको छ । कला, संस्कृति र परम्परालाई निरन्तरता दिन सो कार्यक्रमको आयोजना गरेर सामुहिक रुमिा कुमारी पूजा गरिएको आयोजकको दावी छ । कुमारी पूजा हेर्न विदेशी पर्यटकको घुइँचो लागेको थियो ।

राजु सिंहको संगीतमा रवी र मिलनको ’ पहरी फूल २ ’ सार्वजनिक

राजु सिंहको संगीतमा रवी र मिलनको ’ पहरी फूल २ ’ सार्वजनिक
काठमाडौं, चैत्र ४ गते । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी ल...

पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए । विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भ...

आजको राशिफल : वि.सं. २०७९ चैत ५ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ५  गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। वृष– सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका ब...

प्रियना (मुन्नी) को प्रतिक्षामा रमेश

प्रियना (मुन्नी) को प्रतिक्षामा रमेश
काठमाडौँ। गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन्। अनिश स्याङ्गेदनले छायाँकन गरेको भिडियोको पोस्ट प्रोडक्सन रे अफ आर्टमा भएको हो। रोमान्टिक शैलीको गीतको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रे अफ आर्टको अफिसियल च...

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसन चैत ५
काठमाडौं, ३ चैत ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजनको यही चैत अन्तिममा हुने भएको छ । एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो । यो प्रतियोगिताको पहिलो अडिसन यही र्चैत ५ गते काठमाडौंमा हुने भएको छ । यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने भएको छ । नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता बिगत पाँच वर्षदेखि हुँदै आएको छ । व्युटिसियनहरुको प...

रानी शाक्यको स्वरमा ‘हरपल’ सार्वजनिक

रानी शाक्यको स्वरमा  ‘हरपल’ सार्वजनिक
काठमाडौँ । अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ सार्वजनिक भएको छ । । अरुण तिवारीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।नायिका वर्षा सिवाकोटीर मोडल जीवन आचार्यको अभिनय गीतमा छ । https://www.youtube.com/watch?v=0c...

गायिका सीता सिङ्खक को ‘जेप्पा’ सार्वजनिक

गायिका सीता सिङ्खक को ‘जेप्पा’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र गायिका सीता सिङ्खक को स्वरमा सजिएको ‘जेप्पा’ बोलको म्युजिक भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । गीतमा शब्द हेनसेन याक्खाको तथा सङ्गीत राजन मुकारुङको रहेको छ । विसम आचार्यले सङ्गीत संयोजन गर्नुभएको हो ।प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम सम्बन्धलाई कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा टिवी याक्खा, अन’सा राई , हेनसेन याक्खा, जिवन याक्खाको ...

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’
काठमाडौं– हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् । गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिड...