काठमाडौँ । अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ सार्वजनिक भएको छ । । अरुण तिवारीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।नायिका वर्षा सिवाकोटीर मोडल जीवन आचार्यको अभिनय गीतमा छ ।

तपाईको प्रतिक्रिया