बहाव निर्देशक भन्छन् – नेपाली फिल्मको आफ्नै भिज्युअल ल्याङगवेज हुनुपर्छ

बहाव निर्देशक भन्छन् – नेपाली फिल्मको आफ्नै भिज्युअल ल्याङगवेज हुनुपर्छ
आगामी चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट प्रमोद ‘बहाव’बाट उत्साहित छन् । प्रमोदले फिल्ममा पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरेको बताए । ‘फिल्मले एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरेको छ । हामीले चितवनको मध्यम परिवारको कथालाई देखाएका छौँ । यो कथाल...

ग्यालेक्सी एक्सिलेन्स अवार्ड घोषणा

ग्यालेक्सी एक्सिलेन्स अवार्ड घोषणा
काठमाडौं : एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोजस्ता कार्यक्रम आयोजना गरेर ख्याती कमाएको निकिला मिडिया नेटवर्क र भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ। देश तथा विदेशमा नाम कमाउन सफल अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरूलाई उन...

फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : मन्त्री शर्मा

फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : मन्त्री शर्मा
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छन्। बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पह...

वि.सं. २०७९ फाल्गुन १२ गते शुक्रबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन १२ गते  शुक्रबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । वृष – शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । श...

नितीले अभिनय सिक्ने, तर फिल्म सुरु हुने कहिले ?

नितीले अभिनय सिक्ने, तर फिल्म सुरु हुने कहिले ?
मोडलबाट नायिका बन्न लागेकी निती शाहले चाँडै नै अभिनयको क्लास लिने बताएकी छिन् । उनले, एक शोजमा आफू चाँडै नै अभिनयको क्लासमा जोडिने तयारीमा रहेको बताइन् । निती मोडलिङमा चर्चामा छिन् । उनी, प्रेम चर्चाका कारण पनि खबरमा रहन्छिन् । तर, अब भने उनी पूर्ण रुपमा फिल्ममा केन्द्रित हुने तयारीमा छिन् । यसका लागि उनले अभिनयको क्लास लिन लागेकी हुन् । तर, नितीले २ वटा फिल्म साइन गरे पनि दुवै फिल्मको अ...

प्रियंकालाई सासु आमाको मात्र साथ

प्रियंकालाई सासु आमाको मात्र साथ
नायिका प्रियंका कार्की अभिनित फिल्म ‘फूलबारी’ शुक्रबारदेखि देशभर रिलिज भैरहेको छ । यो फिल्मले सुखद व्यापार गरिरहेको छ । मंगलबारसम्म बिदाको फाइदा उठाएको फिल्मको वास्तविक परिक्षा भने आजबाट सुरु हुनेछ । तर, यो फिल्म चल्दा नायिका प्रियंका कार्कीलाई भने फाइदा भएको छ । यो बर्ष २ वटा असफल फिल्मका कारण केही समस्यामा परेकी प्रियंकालाई रामबाबु गुरुङ निर्देशित फिल्मले राहत भने दिएको छ । यो फिल्मको प्रिम...

पलको जन्मदिनमा तनहुँ कारागार पुगिन् पूजा

पलको जन्मदिनमा तनहुँ कारागार पुगिन् पूजा
नेपाली फिल्म क्षेत्रमा राम्रै चर्चा कमाइरहेका तथा म्यूजिक भिडियोमा एक छत्र राज गरेका नायक तथा मोडल पल शाहको आज जन्मदिन हो । अरु, समयमा पलले आफ्नो जन्मदिन भव्यताका साथ मनाएका थिए । गतबर्ष पनि उनले आफ्नो जन्मदिन ‘म यस्तो गीत गाउँछु २’को टिमसँग मनाएका थिए । पलको जन्मदिनमा उनका फ्यानहरुले समेत विशेष कार्यक्रम आयोजना गर्दै आएका थिए । पलले जन्मदिनमा सामाजिक काम पनि गर्दै आएका थिए । तर, यसपटक भने पल ...

प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !

प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !
सुरेन्द्रकुमार कामती सिरहा सिराहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनी ट्रान्सफरका कर्मचारीबाट अज्ञात लुटेराहरूले ९ लाख रुपैयाँ लुटपाट गरेको छ। प्रहरीको सुरक्षामा मिर्चैयाबाट रुपैयाँ लिएर कल्याणपुर जाँदै गर्दा लुटेराहरूले मनी ट्रान्सफरका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटेको छ। मिर्चैया नगरपालिका–३ मिर्चैया–कल्याणपुर सडक खण्डको बतहा पुलनजिकैबाट लुटेराहरूले ९ लाख नगद लुटेर फरार भएका छन्। प्...

वि.सं. २०७९ फाल्गुन ११ गते बिहिबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ११ गते बिहिबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष–रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्यअनुसारको ...

गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक

गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक
गायक निर्मल दाहालको पागल बोलको गीत सार्बजनिक भएको छ । धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गित लाई पि गि प्रडक्सनका प्रमोद परियार ले संगीत सम्योजन गरेका हुन । गितलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गितको भिडियोमा दि मन्डला डान्स स्टुडियो का कलाकारहरु सुरज श्रेष्ठ , सुश्मिता के सि , सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ । रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरे...