धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने
धरान । सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबार बाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुदैछ। फागुन २० गते शनिबार सम्म १० दिन चल्ने ूधरान एक्स्पो २०७९ ूमा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला...

‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म

‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म
काठमाडौं : दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्म शाक्य भित्रिएका छन् । उनीहरुसँग निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो । यसअघि फिल्म दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन् । फिल्ममा अन्य कलाकार शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि अभिनय रहनेछ । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण...

बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा
काठमाडौं,१० फागुन । बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको ‘बिहे पास’ को टिजर बुधबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरि...

चलचित्र ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी

चलचित्र ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी
काठमाडौँ। चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कार्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ। नांगो गाउँमा कार्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए। हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ। यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर ग...

बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)
काठमाडौं। शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन्। नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन्। यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षाेल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले ...

करिश्मा पुत्री कविता र मोडल प्रसन्नबीच प्रेम चर्चा

करिश्मा पुत्री कविता र मोडल प्रसन्नबीच प्रेम चर्चा
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताको रुचि फिल्मभन्दा व्यवसायतर्फ बढी छ । उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् । अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छोरीलाई माया गरेर करिश्माले कबु भनेर बोलाउँछिन् । कविताको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भइसकेको छ । आमाको विरासतलाई नै उनले अगाडि बढाउलिन् वा नबढाउलिन् यो भविष्यको कुरा हो । तर कविता मिडियाको क...

वि.सं. २०७९ फाल्गुन १० गते बुधबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन  १० गते बुधबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा समय ...

बिलन थापा र इन्दिरा गैह्रेको स्वरमा उमाकान्त लम्सालको “पागल सरि डुल्ने” बजारमा (भिडियो सहित)

बिलन थापा र इन्दिरा गैह्रेको स्वरमा उमाकान्त लम्सालको “पागल सरि डुल्ने” बजारमा (भिडियो सहित)
काठमाण्डौ फाल्गुन ०९ - हाल प्रबासमा रहेका उमाकान्त लम्साल सदैब मौलिक संस्कृतिको चिन्तनमा हुने गर्दछन् । नेपाली मौलिक लोक तथा दोहोरी गीतमा पाश्चातीय संस्कृतिको हाबी भएको भन्दै उनले आफ्नै लय शब्द र प्रस्तुतिमा भर्खरै मात्र लोक दोहोरी गीत "पागल सरि डुल्ने" बोलको गीतलाई सार्बजनिक गरेका छन् । प्रस्तुति गीतमा बिलन थापा र इन्दिरा गैह्रेको सुमधुर स्वर सुन्न सकिन्छ । उमाकान्तले यस गीतलाई अन्जानमा जोडिएक...

मिस्टर एन्ड मिस राजवंशी हुने

मिस्टर एन्ड मिस राजवंशी हुने
विराटनगर : राजवंशी समुदायको भाषा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विराटनगरमा ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता हुने भएको छ। भाषा, कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराट राजवंशी प्रगतिशील विकास समाजको आयोजनामा सौन्दर्य प्रतियोगिता हुन लागेको हो। आगामी चैत ३० गते ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता आयोजना गर्न लागिएको हो। विराट राजवंशी समुदायला...

त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । स्कटल्यान्डले पहिला ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल...