योगेश, सविना, करण वा साहिल : कसले जित्ला ‘भ्वाइस अफ नेपाल’को उपाधि ?

योगेश, सविना, करण वा साहिल : कसले जित्ला ‘भ्वाइस अफ नेपाल’को उपाधि ?
काठमाडौं । आगामी शुक्रबार ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ । ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । ग्राण्ड फिनालेमा चारजना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई र टीम प्रविधा अधिकारीबाट शाहिल लिम्बु छन् । द...

चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर रिलिजको तयारी

चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर रिलिजको तयारी
काठमाडौं । पौष २९ गतेबाट देशभर रिलिजको तयरीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो। त्रिकोणत्मक प्रेम कहानीमा आधारित चलचित्र ‘तिम्रो मेरो साथ’ लाई रमेस एम।के पौडेलले निर्माण तथा निर्देशन गरेका हुन। चचित्रको कथा भने सबिर श्रे...

यसरी ‘मायाको सुरुवात’ गर्दै छिन गायिका अन्जु पन्तले हेर्नुहोस भिडियोमा

यसरी ‘मायाको सुरुवात’ गर्दै छिन गायिका अन्जु पन्तले हेर्नुहोस भिडियोमा
काठमाण्डौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेम का सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ । साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश ध...

राजेन्द्र श्रेष्ठको प्रस्तुतिमा आयो मायाजाल (भिडियो सहित)

राजेन्द्र श्रेष्ठको प्रस्तुतिमा आयो मायाजाल (भिडियो सहित)
काठमाण्डौ पौष ५ - राधिका डोटेल र राजेन्द्र श्रेष्ठको स्वरमा भर्खरै मात्र एक रोमान्चक गीत ‘मायाजाल’ सार्वजनिक भएको छ । अडियो संगै यस गीतको भिडियोलाई पुष ३ गते गायिका राधिकाकै आधिकारिक युट्युब च्यानल Dotel Radhika Khatiwada बाट डिजिटल बजारमा सार्बजनिक गरिएको हो । गीतमा राधिकाकै शब्द/लय रहेको छ भने कृष्ण पुनले संगीत संयोजन, मिक्सिङ र माष्टरिङ गरेका छन् । भिडियोलाई सन्जिला विश्वकर्माको कथा, निर्देश...

वि।स २०७९ साल पौष ०६ गते बुधबारको राशीफल

वि।स २०७९ साल पौष ०६ गते बुधबारको राशीफल
मेष–लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । वृष–साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका का...

खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी

खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको छ । अहिलेसम्म पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल राईले जानकारी दिए । बजारका एक स्थानीयको घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको उनले बताए । उनका अनुसार प्रहरी निरीक्षक किरण ...

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?

‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना, करिअरसँग असन्तुष्ट कि राम्रो फिल्मको पर्खाइ ?
काठमाडौं । पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो । ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो । ‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे । तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा छिन् । त्यति एक्सपोज पाएकी...

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु
काठमाडौं । ‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन् । ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन् । उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो । उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छन् । नेपाल फर्किएर काम गर्ने उनको योजना छ । त...

अर्जेन्टिनाले जितेको खुशीमा स्टेडियममै कपडा खोल्ने महिलालाई जेल सजाय ..

अर्जेन्टिनाले जितेको खुशीमा स्टेडियममै कपडा खोल्ने महिलालाई जेल सजाय ..
अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराउँदै फूटबल विश्वकप जितेपछि खुशी मनाउने क्रममा कम्मरमाथिको लुगा खोलेर नांगिने एक महिलालाई कतार प्रहरीले कैदमा राख्ने सम्भावना रहेको बेलायती पत्रिका डेली मेलले खबर दिएको छ । पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले निर्णायक गोल गरेपछि लुसेल स्टेडियममा क्यामराहरू खुशियाली मनाइरहेका अर्जेन्टिनी प्रशंसकहरूतर्फ तेर्सिएका थिए । दर्शकदीर्घामा रहेकी एक महिलाले...

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?
३ पौष ,एजेन्सी । कतार विश्वकपको उपाधिको छिनोफानो आज मध्यराति हुने गत विजेता फ्रान्स र अर्जेन्टिनाको भिडन्तले टुङ्गो लाग्दैगर्दा विश्वकपका विभिन्न विधामा को सर्वाेत्कृष्ट होला भन्ने कौतुहलता पनि विश्वभर बढिरहेको छ । फिफाले विश्वकपमा प्रदान गर्ने गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड कसले पाउला भन्ने जिज्ञाशाका बीच केही विधाका संभावित खेलाडी भने जारी विश्वकपमा...