यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो
काठमाडौँ- युट्युब चलाउँदै गर्दा हामीलाई कतिपय भिडियोहरू मन पर्न सक्छ र यस्ता भिडियोहरू डाउनलोड गरेर राख्न चाहन्छौँ तर सबै ठाउँमा डाउनलोड अप्सन हुँदैन । तपाईंलाई यहाँ आज इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैँछौं । जस्तै युट्युब, टिकटक, ट्वीटर तथा फेसबुक जस्ता सोसल साइटमा भएका भिडियो उच्च गुणस्तरको डाउनलोड गर्नको लागि केही साधारण स्टेप फलो गर्नुभयो भने तप...