सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाण्डू । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अर्यालको ...

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
काठमाण्डू । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्...

अमेरिकाका दुई युद्धविमान नष्ट

अमेरिकाका दुई युद्धविमान नष्ट
काठमाण्डू । इरानले दुई वटा अमेरिकी युद्धविमान नष्ट गरेको छ । यस घटनामा एक चालकको उद्धार गरिएको छ भने अर्का चालक अझै हराइरहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।  पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्यापक उद्धार अभियान सुरु गरेको छ । विवरण अनुसार इरानी सुरक्षा बलले फारसको खाडीमा अर्को अमेरिकी य...

रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए   

रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए   
काठमाण्डू ।  काठमाण्डू प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाण्डू   चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै...

व्यवसायी अग्रवाल पक्राउ

व्यवसायी अग्रवाल पक्राउ
काठमाण्डू । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ । विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहनु भएका अग्रवाललाई नियन्त्रण...

कसले मारियो सभामुखमा बाजी ?

कसले मारियो सभामुखमा बाजी ?
महेश भट्टराई/काठमाण्डू । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ सभामुख पाएको छ । १० औं सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल चुनिएका छन् । यी हुन् नेपालका अहिलेसम्मका सभामुखहरु   कृष्णप्रसाद भट्टराई कांग्रेस  वि.सं. २०१५   दमननाथ ढुंगाना कांग्रेस  वि.सं. २०४८   रामचन्द्र पौडेल कांग्रेस वि.सं. २०५१   तारान...

बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट सागर लम्साल बाहिर, खिचिएका दृश्य पुनः छायांकन हुने

बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट सागर लम्साल बाहिर, खिचिएका दृश्य पुनः छायांकन हुने
हास्य कलाकार सागर लम्साल (बले)लाई फिल्म ‘पाँच पाण्डव’बाट हटाइएको छ। शुक्रबार विष्ट थरकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले उनलाई फिल्मबाट निष्कासन गर्ने निर्णय गरेको हो। निर्माता कम्पनी कालीरानी फिल्म्सले शुक्रबार विज्ञप्ति जारी गर्दै सागरलाई फिल्मबाट अलग गरिएको जानकारी दिएको छ। साथै उनको स्थानमा नयाँ कलाकार लिएर पहिले खिचिएका दृश्यहरू पुनः छायांकन (रि–सुट) गरिने बताइएको ...

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता   

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता   
काठमाण्डू । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनुभएको छ । सभामुखका लागि आज ब...

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन
वासिङ्टन । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पू...

म्यान्मारमा सैनिक शासनको निरन्तरता

म्यान्मारमा सैनिक शासनको निरन्तरता
नेपिडो (म्यान्मार) । म्यान्मारमा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको  सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ । शुक्रबार संसद्‌द्वारा जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित गरिनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ । एएफपीका पत्रकारले सङ्कलन गरेको मतगणनाको तथ्याङ्क अनुसार उहाँले सांसद्‌बाट प्राप्त ५८४ मतमध्ये कम्तीमा २९३ मत हाँस...