८९ वर्षमा शान्तिदेवीले पाइन नागरिकता
		विराटनगर : मोरङको विराटनगर महानगरपालिकाकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । 
विराटनगर महानगरपालिका वडा नं-८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता प्राप्त गरेकी हुन् । उनले नागरिकता पाएसँगै उनका तीन छोरा र बुहारीले पनि नागरिकता प्राप्त गरेका छन् । 
विराटनगर-८ का वडा अध्यक्ष राम पोखरेलका अनुसार शान्तिदेवीले बैवाहिक अंगिकृत नागरिकता पाएकी हुन् । 
शान्तिदेवीका श्...        
        		
			





					
				








