पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)
काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् भने...

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर
काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलि रहेको ट्रेन्ड भन्दा केहि फरक गर्ने आयोजकको दावी छ। फ्रेन्च आइज रियालिटी शो हरुको दबदबा चलि रहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको ...

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु...

मुन्द्रेको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु

मुन्द्रेको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु
मुन्द्रे नामले परिचित जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'ह्यारीकी प्यारी'को छायांकन सुरु भएको छ। सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। रोमान्टिक कमेडी जनरामा बन्ने उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ। जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललग...

लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक

लोकप्रिय मोडल मनिशा राजवंशी  अभिनित  गित “आजै हो दिन मायालु” सार्बजनिक
काठमाडौं पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक भएको छ। पढाईलाई मास्टर डिग्री पुर्याउदै गर्दा पनि मोडलिङ मा व्यस्त देखिने मनिशा राजवंशी MISS RAJBANSHI 2018 को SECOND RUNNUR UP, MISS GRACE KATHMANDU 2019 को SECOND RUNNER UP, र MISS DIVA WORLD WIDE 2021 उनि TEACHING पनि गर्दैछिन उनले आफू आफ्नो राजवंशी समुदायका दर्शक को मन मुटुमा अट...

गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा

गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा
एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा फर्किएका छन्। डा. रिजाल ह्यारीकि प्यारी ( Haary Ki प्यारी) नामक रोमान्टीक कमेडी फिल्ममार्पmत पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमवार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका ...

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’
जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । प्रशासनले खोप नलिएकालाई...

भ्वाइस अफ किड्सकी पेमा देचेन तामांगसँग राजेश पायल राईको ” सै हँमा “

भ्वाइस अफ किड्सकी  पेमा देचेन तामांगसँग राजेश पायल राईको ” सै हँमा “
धरान / भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा " सै हँमा " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्। " सै हँमा " र "सै हँपा" अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। मनोज राइले भिडियो छायाँकन तथा सम्पा...

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख...

रचना रिमालको नयाँ गीत ‘उड्ने रहर’को भिडियोको चर्चा

रचना रिमालको नयाँ गीत ‘उड्ने रहर’को भिडियोको चर्चा
काठमाडौँ । बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको उड्ने रहर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत, बरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरुले सकारात्मक प्रतिक्र...