काठमाडौं
पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक भएको छ।

पढाईलाई मास्टर डिग्री पुर्याउदै गर्दा पनि मोडलिङ मा व्यस्त देखिने मनिशा राजवंशी MISS RAJBANSHI 2018 को SECOND RUNNUR UP, MISS GRACE KATHMANDU 2019 को SECOND RUNNER UP, र MISS DIVA WORLD WIDE 2021 उनि TEACHING पनि गर्दैछिन उनले आफू आफ्नो राजवंशी समुदायका दर्शक को मन मुटुमा अटाईसकेको मा धेरै खुशी भएको बताइन साथै अब सम्पुर्ण नेपाली दर्शक को पनि मन जित्ने उनको बिश्वास राख्छिन ।

गायक तथा चर्चित ध्वनि सम्पादक प्रेम दिप राम्जालीको स्वरमा रहेको उक्त गीतमा प्रेम दिप कै शब्द- संगीत रहेको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने उक्त गीत Taranga Digital Recording Studio मा रेकर्ड गरेको हो! छ

सार्वजनिक गीतको भिडियोमा छायाँकन,सम्पादन र निर्देशन सरोज शाहीले गर्नुभएको छ भने मिडिया पार्ट्नर मा -तरेली संगीत कुन्ज” रहेको छ।

उक्त भिडियोमा उनै लोकप्रिय मोडल मनिशा राजवंशी र जवाहिर गुरुको अभिनयलाई देख्न सकिन्छ।यस भिडियोको छायांकन कुलेखानी मा 2 दिन लगाएर गरिएको मोडल मनिशा राजवंशी बताउछिन !

उक्त गीतको भिडियो “Tareli Sangeet Kunj” YouTube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो;

तपाईको प्रतिक्रिया