गायिकाको ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड, अवार्ड कार्यक्रममा अचानक काँधबाट खस्यो ड्रेस

गायिकाको ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड, अवार्ड कार्यक्रममा अचानक काँधबाट खस्यो ड्रेस
काठमाडौं। बेलायती गायिक चार्ली एक्ससीएक्सको एउटा ठूलो ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड भएको छ । गायिकाले आफैं यो भिडियो इन्स्टोग्राममा शेयर गरेकी छिन् । भिडियोमा उनको ड्रेस अचानक काँधबाट खस्छ । खासमा चार्ली बुधबार अस्ट्रेलियन रेकर्डिङ इण्डष्ट्री एसोसिएसन (एआरआइए) म्युजिक अवार्डस कार्यक्रम प्रस्तुत गर्दै थिइन् । यही क्रममा उनको साथमा दुर्घटना भयो । चार्लीले तत्कालै आफ्नो ड्रेस सम्हाल्दै आफैं हाँसिन...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ
काठमाडौं। शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी)ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो । यद्यपि उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबइ जान पाउने छैनन् तर अहिले हिरासतमा पनि छैनन् । ज्याकलिनलाई दिल्लीमा इडीसमक्ष सोधपुछका लागि उपस्थित हुन सूचित गरिएको छ । इडीले...

नेपाल आइडल र विज्ञापन दाताबीच हस्ताक्षर, चौथो संस्करण २३ गतेदेखि प्रसारण हुने

नेपाल आइडल र विज्ञापन दाताबीच हस्ताक्षर, चौथो संस्करण २३ गतेदेखि प्रसारण हुने
काठमाडौं: नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने भएको छ। आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्तरुपमा ल्याउने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ। यसैबीच नेपाल आइडल र विज्ञापन दाताबीच शुक्रबार हस्ताक्षर गरिएको छ। सोल्टी क्राउन प्लाजामा आयोजित साइनिङ समारोहमा नेपाल आइडल सिजन फोरका टाइटल स्...

किम्फको १९औं संस्करण मंसिर २३ देखि २७ सम्म काठमाडौंमा हुने

किम्फको १९औं संस्करण मंसिर २३ देखि २७ सम्म काठमाडौंमा हुने
१९ मंसिर, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । महोत्सव चलचित्र विकास बोर्डको हलमा हुनेछ । किम्फमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गगरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्...

को हुन् कांग्रेस प्रदेश १ को सभापतिमा निर्वाचित उद्धव थापा ?

को हुन् कांग्रेस प्रदेश १ को सभापतिमा निर्वाचित उद्धव थापा ?
विराटनगर : कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव जमाएका गुरुराज घिमिरेलाई पराजित गर्दै कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी बनेका छन्। केन्द्रबाट प्रदेशमा झरेर सभापतिमा उम्मेदवारी दिएका घिमिरेलाई झापाका बासिन्दा थापाले झिनो मतान्तरले पराजित गरेका हुन्। संस्थापन समूहका थापा र इतर पक्षका घिमिरेको मतान्तर २ मात्रै रहेको छ। थापाले ८ सय ४४ मत ल्याएर पार्टीमा प्रदेशको नेतृत्व गर्ने अवसर ...

एसएलएफ निरुत्साहित गर्दै राष्ट्र बैंक, चार महिनामा बैंकहरूले लिए सवा २० खर्ब सापटी

एसएलएफ निरुत्साहित गर्दै राष्ट्र बैंक, चार महिनामा बैंकहरूले लिए सवा २० खर्ब सापटी
काठमाडौँ — राष्ट्र बैंकले बैंकहरूले लिँदै आएको स्थायी तरलता सुविधा (एसएलएफ) निरुत्साहित गर्ने रणनीति बनाएको छ । यसका लागि राष्ट्र बैंकले विद्यमान नीतिगत व्यवस्थामा परिवर्तन गरेको त छैन । तर, अन्य मौद्रिक औजारमार्फत बजारमा पैसा प्रवाह हुने वातावरण बनाएर राष्ट्र बैंकले एसएलएफलाई निरुत्साहित गर्न थालेको हो । ‘एसएलएफ अप्ठ्यारो परेको अवस्थामा लिने अल्पकालीन कर्जा सुविधा हो । तर अहिले यसलाई बैंकहरू...

राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा आएनन् थापा

राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा आएनन् थापा
काठमाडौँ — राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने...

साउथको फिल्म नेपाल भित्रिनु ‘काल’ हो : अर्जुन, यो बहस बेकार छ : स्वस्तिमा

साउथको फिल्म नेपाल भित्रिनु ‘काल’ हो : अर्जुन, यो बहस बेकार छ : स्वस्तिमा
१९ मंसिर, काठमाडौं । पुस २ गतेबाट सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष अहिले प्रचारप्रसारमा दौडिरहेको छ । प्रचारको दौडका क्रममा निर्माता अर्जुन कुमार र नायिका स्वस्तिमा खड्काबीच चिसोपना आएको खबर पनि बाहिरिएका छन् । तर, स्वस्तिमाले समयले भ्याएसम्म चलचित्रका लागि समय दिएकी छन् । ‘चपली हाइट ३’ रिलिजकै दिन नेपालमा दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपा...

साताको पहिलो दिन ७२.३० अंकले घट्यो शेयर बजार

साताको पहिलो दिन ७२.३० अंकले घट्यो शेयर बजार
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ ल...

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने
काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता गर्ने घोषणा गरेको छ । समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर प्रतियोगिता गर्न लागेको हो। निर्देशक समाज र युनडीपीद्धारा जारी सूचना अनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई समेटेर ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने बताएको छ । फिल्मले जातप्रथा समस्यालाई गहिरो गरी बुझाउने र ज...