दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रद्धान

दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रद्धान
काठमाण्डौं । अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढ्नको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । Little Bud Eng. Medium Sec. Schoolकाठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पूर्र्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालवालिक प...

साहित्यकार दिलिप योञ्जन र लक्ष्मी तामाङ द्धारा एक थान कम्युटर सहयोग

साहित्यकार दिलिप योञ्जन र लक्ष्मी तामाङ द्धारा एक थान कम्युटर सहयोग
विराटनगर । अमेरिकामा रहेर पनी नेपाली साहित्य एवम समाजसेवामा सक्रिय गीतकार दिलिप योञ्जन तथा लक्ष्मी गुुरुङ तामाङबाट प्रबिधि मैत्री सिकाई÷अभ्यासका निम्ति, श्री सृजना आधारभुत बिद्यालय, मिक्लाजुङ– १, सानोसफेवा मोरङका लागी एकथान कम्युटर प्रदान गरि सहयोग गर्नुभएको छ । भोजपुर देउरालीमा जन्मिनुभएका योन्जनले शिक्षा बाट बञ्चित बालबालिकाको लागी विभिन्न समयमा आफनै लगानीमा छात्रबृति प्रद्धान गर्नुभएको छ ...

इस्मालिया महोत्सवमा नेपाल आकर्षण

इस्मालिया महोत्सवमा नेपाल आकर्षण
इजिप्ट सरकारले आयोजना गरेको २१औं 'इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिवल' मा नेपालले पहिलो पटक भाग लिएको छ। अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने यस महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा चार जनाको टोली इजिप्ट पुगेको छ। टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादकवादक नरेश प्रजापति सहभागी छन्। महोत्सवमा नेपालसह...

सन्तोष र अन्जुको फिचिरिङमा ’बवार्द भो ’ सार्वजनिक

सन्तोष र अन्जुको फिचिरिङमा ’बवार्द भो ’ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए । पछिल्लो समयमा ...

देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता

देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता
काठमाडौँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ । हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनमा चित्रकला प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने छ । कात्तिक १९ गतेसम्म चित्रकला पठाउन सकिने आयोजकले बताएका छन् । प्रतियोगीले आयोजकको फेसबुक वा इमेलमार्फत आफ्नो चित्रकला पठाउन सक्नेछन् । ...

कार्तिक १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम...

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याएको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा नेताहरुले भने संख्या बढाउन माग गरेका थिए ।

किशोर र रेश्मा फर्किए ‘हर्के हवल्दार’ मा

किशोर र रेश्मा फर्किए ‘हर्के हवल्दार’ मा
हास्य सिरियल ‘हर्के हवल्दार’ मा फेरि कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमल्सिना ‘बुनुमैचा’ देखिने भएका छन् । लामो समयपछि दुबै यो सिरियलमा देखिन लागेका हुन् । टिमसँग मनमुटाभ भएका कारण उनीहरुले ११ वर्ष अगाडि ‘हर्के हवल्दार’ छोडेका थिए । ७७ भागपछि बाहिरिएका किशोर र रेश्मा ५२१ भागमा आएर फर्किएका हुन् । बिष्णु सापकोटा, सुरेन्द्र केसी, विनोद परियार, सुशीला निरौला, शिवहरि बैरागी, इन्द्र दोङ ...

‘गायक’ बन्दै राजेश हमाल

‘गायक’ बन्दै राजेश हमाल
काठमाडौँ । अभिनेता राजेश हमालले पहिलो पटक आफ्नो आवाजमा गीत रेकर्ड गराएका छन् । ‘मन बुढो भएन’ बोलको गीतमा उनले स्वर भरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन रहेको उक्त गीतमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले गायनमा साथ दिएका छन् । राजेश हमालले आफूलाई सहज हुने र उमेर सुहाउँदो गीत गाउने इच्छा व्यक्त गरेपछि गीतकार शर्माले त्यसै अनुरूप गीतका शब्द तयार ...

‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )

‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )
काठमाडौं– आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको 'जेनेरेसन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का...