‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न
काठमाडौँ : एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२१ सिजन-२ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । ट्यालेण्ट राउण्डमा २५ जना प्रतियोगीहरूले आफ्नो आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका थिए । आदिवासी जनजाति समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिदैं आएको कुरा संस्थाकि अध्...