रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली

रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली
काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्‍ने आशंका बढेको छ। फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार गत साउन १५ गतेदेखि निर्माण कार्य ठप्प । उनले भने, ‘अझै पनि हामीले हात उठाएका छैनौं। सरकारले सहयोग गरेमा हामी निर्माण कार्य अगाडि बढाउने छौं।...

सेल्फी रोडमा यसरी हुँदोरहेछ यौनक्रिया ! एक जोडी रंगेहात पक्राउ

सेल्फी रोडमा यसरी हुँदोरहेछ यौनक्रिया ! एक जोडी रंगेहात पक्राउ
पथरी शनिश्चरे नगरपालिका—२ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई पक्राउ गरेको छ। करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोड बाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आट...

असोज ०३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असोज ०३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेला बेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ...

लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक

लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक
लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ। यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ। माध...

भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै

भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै
काठमाडौँ । भ्वाइस अफ नेपाल सिजन थ्रिका बिजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा नर्थ हिल म्यूजिक फेस्टिबलको आयोजनामा गरिने मेलामा किरणले नेपाली भाषा संस्कृति र गीत संगीतको प्रचार प्रसारमा ठूलो योगदान पुर्याएको भन्दै एकेडेमीले सम्मान गर्न लागेको हो । शनिबार एक्रोन ओहायोमा हुन लागेको कार्यक्रममा नेपालीका अलावा कोरियन, भारतीय, लेटिनो, ...

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’े सार्वजनिक

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’े सार्वजनिक
काठमाण्डौं । ७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ । अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडि...

रानी र कर्साङको पप रोमान्टिक गीत ‘मायाँले नै हो’ रिलिज ( भिडियो )

रानी र कर्साङको पप रोमान्टिक गीत ‘मायाँले नै हो’  रिलिज ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य नयाँ पप रोमान्टिक गीत 'मायाँले नै हो' लिएर प्रस्तुत भएकी छिन । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत 'के छ तिम्रो मनैमा' कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन। संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेल को अभिनय रहेको छ । उत्स...

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै
काठमाडौं, १ असोज आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले ड...

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
प्रकाश पाक्साँवा/ तेह्रथुम १ असोज पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको ...

असोज ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

असोज ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...