आदिकविको २०८औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

आदिकविको २०८औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, २९ असारः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भ...

असार २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

असार २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोट पटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरु बन्ने छन् ...

गायिका शर्मिला तिवारी मौलिक तिज गीत “बारुली कम्मर “ सार्वजनिक

गायिका शर्मिला तिवारी मौलिक तिज गीत “बारुली कम्मर “ सार्वजनिक
काठमाण्डौ असार २८ – नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको मौलिक तिज गीत “बारुली कम्मर “ बुढा सुब्बा डिजिटलको युटुव मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ । प्रस्तुत गीतको म्युजिक ...

प्रतिबन्धित कविता

प्रतिबन्धित कविता
मोहन कृष्ण होमागाईं । आज प्रतिबन्धीत कविता पढ्दै छु म अहिले त कोपिला हुँ ,उमेरको उकालो चड्दै छु यहि उकालोमा ,नयाँ पाठ सिक्दै छु साथी आउ साथ देउ प्रतिबन्ध विरुद्ध लडदै छु म स्वाभिमान स्वतन्त्रताको पाठ सिकाउदै ए प्रतिबन्धको आदेश दिने हरु   हिम्मत र आटको कसीमा आफुलाई रग्ड्दै यो विशाल समुदाय बोकी , सफलता तिर बढ्दै छु तिमी भन्छौ तिमी यसो नलेख , उसो नलेख तर कविता लेख सक्छौ...

भानु ओलीको लय शब्दमा गङ्गाको “लाल ज्योति” (भिडियो सहित)

भानु ओलीको लय शब्दमा गङ्गाको “लाल ज्योति” (भिडियो सहित)
काठमाण्डौ असार २८ - निकै समय प्रबासमा रहेका गायक तथा सर्जा गङ्गा प्रसाद घिमिरे हाल नेपालमा नै रहेका छन् । उनले प्रबासमा रहंदा पनि थुप्रै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किएर धेरैको मन जितिसकेका छन् । उनै गङ्गाको पछिल्लो समय मौलिक पुर्बेली गीत "लाल ज्योति" सार्बजनिक भएको छ । प्रस्तुत गीत सुन्दा विश्वको जुनसुकै स्थानमा रहेता पनि जो कोहीलाई पनि आफ्नै गाउँ पाखा कुना कन्दरामा पुगेको महसुस हुन स...

सुरज श्रेष्ठ, अन्जु सुनार, हरी कालिराज र मनिता डंगोलको अभिनयमा सुन्दरको “रानी घाटैमा”

सुरज श्रेष्ठ, अन्जु सुनार, हरी कालिराज र मनिता डंगोलको अभिनयमा सुन्दरको “रानी घाटैमा”
काठमाण्डौ असार २८ - चारैतिरबाट नेपालि मौलिक गीत संगीत र त्यस भित्र प्रयोग हुने बाजाहरुमा पाश्चातीय स्वादको बिगबिगी बढिरहेको बेला आफ्नै कला संस्कृति र मौलिकतालाई यथा स्थानमा राख्ने प्रयासका साथ् लोकप्रिय गायक तथा शर्जक सुन्दर आर डि ले भर्खरै मात्र आफ्नो पछिल्लो "रानी घाटैमा" लिएर आएका छन् । उनले यस अघि बजारमा ल्याएका गीतहरुले पनि कहिल्यै मौलिकता छोडेन । जसको कारणले पनि सुन्दर अशंख्य श्रोता तथा दर्श...

मनोज लामिछने, आशा भुसाल, राज पुलामि मगर र लक्ष्मि दर्नालको अभिनयमा “लोभि नजर लगाउछौ सारिमा”

मनोज लामिछने, आशा भुसाल, राज पुलामि मगर र लक्ष्मि दर्नालको अभिनयमा  “लोभि नजर लगाउछौ सारिमा”
काठ्माण्डौ असार २८ - बाध्यता र बिवसताको कारण सांगितिक क्षेत्रबाट केहि समय टाढिएका लोकप्रिय गायक तथा सर्जक रामहरी भण्डारी अहिले भने निकै शसक्तताको साथ आउन थालेका छन । उनको प्रस्तुतिमा गोल्डेनको सारी, फुल्छ फुल पात मात्रै डाठ् बिना, भैगो बिर्सिदेउ, धोबि किनारमा लगाएतका गीतहरु बजारमा अहिले बजारमा निकै चर्चामा रहेका छन । उनै रामहरीको प्रस्तुतिमा पछिल्लो सांगितिक प्रस्तुति "लोभि नजर लगाउछौ सारिमा" बोलक...

मोहन खड्काको शब्द तथा सुरज के.सी को लयमा तीज गीत “गोल्डेनको सारी” बजारमा (भिडियो सहित)

मोहन खड्काको शब्द तथा सुरज के.सी को लयमा तीज गीत “गोल्डेनको सारी” बजारमा (भिडियो सहित)
काठमाण्डौ असार २८ - सार्बजनिक भएको छोटो समयमा नै मोहन खड्का र अमृता बन्जराको संयुक्त प्रस्तुति तीज गीत "गोल्डेनको सारी" निकै नै चर्चामा पुगेको छ । यसको कारण पछिल्लो समय अत्यन्त चर्चामा रहेका गायक अलिफ खान र गायिका लक्ष्मी खड्काको संलग्नता भएर पनि हुन सक्दछ। त्यस्तो यस भन्दा अगाडिका मोहन खड्काको हरेक प्रस्तुतिले यसै गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन नजितेका भने होइनन् । यो सबै सम्बन्धित कलाकार म...

आँचलको आग्रह–‘गलत समाचारबाट टाढा रहनुहोस्’

आँचलको आग्रह–‘गलत समाचारबाट टाढा रहनुहोस्’
नायिका आँचल शर्माले आफ्नो बारेमा आएको एक समाचारको बिषयमा स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी छिन् । नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान ...

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक
कर्णराज गिरी सानैदेखि गायनमा रुची राख्थे । उनकी आमाको सपना पनि छोराले स्टेजमा गीत गाएको हेर्ने थियो । कर्णराज आमाको र आफ्नो सपना पुरा गर्न चाहन्थे । तर, कर्णराजको सपना पुरा नहुँदै उनकी आमाको निधन भएको छ । कर्णराजकी आमा विगत केही समयदेखि बिरामी थिइन् । ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गर्दा कर्णराजलाई आमाको स्वास्थ्यको चिन्ता पनि सधै हुन्थ्यो । यसैले त, भ्वाइसको सेटमा आमाको अवस्थाको बारेमा उनी स...