असार २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

असार २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हु...

सुधिर र रोशनी फिचर्ड ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक ( भिडियो )

सुधिर र रोशनी फिचर्ड ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक  ( भिडियो )
NEWS: काठमाडौँ । गायक बेदु सारु मगरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'तिमी निष्ठुरी हौ' सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ। यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन्। गीतमा गायक मगरको नै संगीत रहेको छ। दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्। प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर ...

जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस (भिडियो सहित)

जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस (भिडियो सहित)
जनगायक जीवन शर्माकी छोरी अनु शर्माले पनि आफूलाई सांगीतिक क्षेत्रमा समर्पित गरेकी छिन् । यसको सुरुवात उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट गरेकी हुन् । नवगायिका अनुले आफ्नो पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युव च्यानल स्थापना गरेर सार्वजनिक गरेकी छिन् । पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन् । राष्ट्रियताको भाव बोकेको ...

अन्जु पन्तको नेपालमा तयार गरिएको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक

अन्जु पन्तको नेपालमा तयार गरिएको  हिन्दी गीत  “युं ना  हो जाता ”सार्वजनिक
काठमाण्डौं । नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्की सकेकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्त को आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । यस अगाडि पनी नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा मा आफनो आवाजको जादु अन्जुले छरि सकेकी छिन । डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेक...

मेरो मृत्युमा कसैको हात छैन भन्दै अस्ताइन् जेनी

मेरो मृत्युमा कसैको हात छैन भन्दै अस्ताइन् जेनी
नायिका तथा निर्माता जेनी कुँवरको मृत्यु अघि लेखेकाे (सुसाइड नोट) फेला परेकाे छ । उनकाे मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ । बिहीबार राति ८.०० बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवरले झुण्डिएकाे अबस्थामा मृत फेला परेको थिइन्। नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र (सुसाइड नोट) भेटेको प्रहरी वृत्त नयाँ वानेश...

चलचित्र ‘चिरहरन’ पहिलो लुक सार्वजनिक

चलचित्र ‘चिरहरन’ पहिलो लुक सार्वजनिक
काठमाडौं । डी एस डिजिटल सिनेमाको प्रस्तुति गीतकार शंकर अधिकारी घायलको निर्देशन तथा लेखनमा नेपाली कथानक चलचित्र ‘चिरहरन’ बन्ने भएको छ । चलचित्रको पहिलो लुक सार्वजनिक गर्दै डि एस डिजिटलले चलचित्र बन्ने जानकारी दिइएको हो । चलचित्रमा शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहनेछ । पोस्टरमा एक युवतीलाई बोल्ड रूपमा प्रस्तुत गरिएको छ । चलचित्रमा प्रेम रोमान्स र बास्तविक जिवन भोगाईलाई समावेश गर्ने चलचि...

कोरोनाले बाबरीको छायांकन अन्योलभएपछि मुम्बई पुगिन अदिती

कोरोनाले बाबरीको छायांकन अन्योलभएपछि मुम्बई पुगिन अदिती
फिल्म ‘बाबरी’को छायांकनको अन्योलता छाएपछि अभिनेत्री अदिती बुढाथोकी भारत फर्किएकी छन् । गत बैशाखको सुरुवातसँगै पूर्वका विभिन्न जिल्लाहरुमा छायांकन भइरहेको समाय सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागु गरेपछि रोकिएको थियो । फिल्मको छायांकन सुरु भएको १० दिनमै काम रोक्नुपरेको थियो । तर सरकारले निषेधाज्ञामा खुकुलो पारेपनि फिल्मको छायांकन भने अन्योलता नै रहेको छ । यसै अन्योलताका कारण अदिती...

४९ लाखमा कार किनेपछि प्रकाश सपुत लेख्छन,‘कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’

४९ लाखमा कार किनेपछि प्रकाश सपुत लेख्छन,‘कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’
गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् । प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश सपुतले २ वर्षअघि क...

रक्षा श्रेष्ठले आफ्ना फ्यान र शुभचिन्तकलाई दिइन् सरप्राइज

रक्षा श्रेष्ठले आफ्ना फ्यान र शुभचिन्तकलाई दिइन् सरप्राइज
हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ आफ्ना फ्यान एवं शुभचिन्तकलाई दिएकी छन् । उनले आफूलाई व्यक्तिगत कुराहरु गोप्य राख्न मनपर्ने भएकोले आमा बनेको कुरा खबर नगरेको बताएकी छन् । कलाकार रक्षाले १३ ...

एलिना, समिक्षा, रचना, बेनिशा र अनिताको तीज गीतमा छमछमी

एलिना, समिक्षा, रचना, बेनिशा र अनिताको तीज गीतमा छमछमी
गायिका अनिता चलाउनेको स्वरमा ‘फूटेको चुरा’ बोलको गीत केही महिना अगाडि सार्वजनिक भयो । यो गीतले दर्शक तथा श्रोताको मन जित्यो । यो गीतको सफलतापछि अनिताले तीजको नयाँ गीत ‘जिन्दगी दुई दिनको घाम छाया’ सार्वजनिक गर्ने तयारी गरेकी छिन् । यो गीतमा अनितासँगै गायिकाहरु समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, बेनिशा पौडेलको स्वर छ । यो गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । यो गीतको मंगलबार ललितपुरको एक ...