संगीतकार डि आर अटुको संगीतमा रहेका विभिन्न चर्चित गीतहरुको संगालो सार्वजनिक ।

संगीतकार डि आर अटुको संगीतमा रहेका विभिन्न चर्चित गीतहरुको संगालो सार्वजनिक ।
काठमाण्डौं । चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीतमा रहेका विभिन्न चर्चित गीतहरुको संगालो सार्वजनिक भएको छ । पुर्वेली लोक लय साथै नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाएका संगीतकार हुन डि आर अटु । माया ह...

भुवन खड्काको गाँजलु आँखा सार्वजनिक___

भुवन खड्काको गाँजलु आँखा सार्वजनिक___
पछिलो समय पुर्वबाट नेपाली कला जगतमा लागि परेका उदयमान नायक तथा मोडल भुवन खड्काको अर्को एक म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत केही वर्ष देखि दर्जनौ म्युजिक भिडियो साथै टेलिशृङखला तितो पिरो,गाँऊले ठुले लगायत साना ठुला चलचित्रमा काम गरि सकेका खड्का ले आफ्नो छुट्टै पहिचान बनाई सकेकाछन। उर्लाबारी निवासि सुरेश धिमालको आवाज रहेको यश गितमा कलाकार भुवन खड्का र सिमा धिमालको अभिनय रहेको छ । ...

दक्षिण भारतीय अभिनेत्री मेहरिन पिरजादाको इंगेजमेन्ट टुट्यो

दक्षिण भारतीय अभिनेत्री मेहरिन पिरजादाको इंगेजमेन्ट टुट्यो
काठमाडौं। दक्षिण भारतीय अभिनेत्री मेहरिन पिरजादाको इंगेजमेन्ट टुटेको छ । इंगेजमेन्ट गरेको ४ महिनापछि मेहरिन पिरजादा र भव्य विश्नोइ दुवैले आपसी सहमतिमा अब विवाह नगर्ने र इंगेजमेन्ट तोड्ने निर्णय गरेका हुन् । मेहरिनले सामाजिक संजालमा एक बयान जारी गर्दै आफ्नो भव्यको परिवारसँग कुनै पनि पारिवारिक सम्बन्ध बाँकी नरहेको बताएकी छिन् । गएको मार्च १२ मा मेहरिन र हरयाणाका राजनीतिज्ञ भव्य विश्नोइबीच राजस्थानको...

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)
बेलायतमा रहेका कलाकार विनोद चिपालुको अभिनयमा स्वदेशको झल्को मेटाउने गीत ढिकीको याद आयो सार्वजनिक भएको छ । विरानो परदेशवाट स्वदेशको माया र गाउँठाँउका पूराना सांस्कृतिक घरायसी सामग्रीहरु र गाँउले रहनसहनबारे तयार पारिएको उक्त गीत ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो । इनास यूकेको प्रस्तुति तथा मोडल विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा इनास यूके अध्यक्ष समेत रह...

देशभक्ति गीत सरकार ‘चाहियो’ सार्वजनिक

देशभक्ति गीत सरकार ‘चाहियो’ सार्वजनिक
काठमाडौं – समसामयिक नेपालको परिस्थितीअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । सार्वजनिक सरकार चाहियो बोलको गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागा...

गायिका सरद कुमारी श्रेष्ठको आवाजमा “तिज आयो बरी लै माइती” भिडियो सहित

गायिका सरद कुमारी श्रेष्ठको आवाजमा “तिज आयो बरी लै माइती” भिडियो सहित
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तिज गीत “तिज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ । सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गर...

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक
काठमाण्डौं । कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलच...

असार २२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । दिन रमाइलोको साथ बित्ने छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति...

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’
नायिका तापसी पन्नुले बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी छिन् । उनले, बलिउडमा कुनै नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् । चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले भनिन्–‘यदि कोही नायकले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ । तर, यदि नायिकाले पारिश्रमिक बढाउँछिन् भ...

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवत...