असार १५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कल...

फुर्सदै फुर्सद छ तर राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

फुर्सदै फुर्सद छ तर राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल
नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो अवस्थासम्म आइपुग्नमा उनीहरुको त्याग, समर्पण र मेहनतको ठूलो योगदान छ । यसैले त यी तीन सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ । राजेश, सरोज र करिश्माले केही फिल्ममा एकसाथ काम पनि गरेका ...

पलको माग–‘हाम्रो टिम नेपालका साथीहरुलाई चाडै रिहाई गरियोस्’

पलको माग–‘हाम्रो टिम नेपालका साथीहरुलाई चाडै रिहाई गरियोस्’
नायक पल शाहले हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको रिहाइको लागि माग गरेका छन् । सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना टिमका सदस्यहरुलाई सरकारले दमन गरेको पलको आरोप छ । उनले लेखेका छन्–‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आ...

कडा परिश्रम गरेर कार किनेको भन्दै मख्ख स्वस्तिमा !

कडा परिश्रम गरेर कार किनेको भन्दै मख्ख स्वस्तिमा !
लकडाउन र कोरोना महामारीको बिचमा अभिनेत्री स्वस्तिमा खड्काले कार किनेको छिन् । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उक्त्त कुरा बताएकी हुन् । कुन कम्पनीको कार कतिमा किनेको भनेर केही नखुलाएपनि उनले आफु अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,’कडा परिश्रम गर, कुनै पनि काम मन लगाएर गर र नयाँ कार किन, नयाँ कारलाई घरमा स्वागत छ ।’ स्वस्तिमा खड्का, अभिनेत्री जन्म मिति : जुलाई ४ ...

बलिउडमा उदाउन खोज्दै गरेकी अदितिको आज जन्मदिन !

बलिउडमा उदाउन खोज्दै गरेकी अदितिको आज जन्मदिन !
नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । उनको आज जन्मदिन हो । आजबाट उनी २५ वर्षमा प्रवेश गरेकी छिन् । नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् । मुम...

अनौठो कार्यालय : जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न

अनौठो कार्यालय : जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न
हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ । चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क...

आफ्नै रेष्टुरेन्टमा पानीपुरी खादैँ प्रियंका !

आफ्नै रेष्टुरेन्टमा पानीपुरी खादैँ प्रियंका !
नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठुलो सफलता हासिल गरेकी छिन् । तर फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् । अब उनी योभन्दा पनि अघि बढेर न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सोना रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् । रेस्टुरेन्ट न्युयोर्कमा २६ मार्चदेखि सञ्...

बेल्जियम र चेक रिपब्लिक यूरो कपको क्वार्टरफाइनलमा

बेल्जियम र चेक रिपब्लिक यूरो कपको क्वार्टरफाइनलमा
बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। गएराति भएको खेलमा पोर्चुगललाई पराजित गर्दै बेल्जियम र नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्। गएराति भएको यूरो कपको चौथो प्रि–क्वार्टरफाइनलमा बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गरेको हो। बेल्जियमका लागि पहिलोका हाफको ४२औं मिनेटमा थोर्गन हजार्डले गोल गरेका थिए। पहिलो हाफमा १–० अग्रता लिएको...

म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण

म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण
म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण गरिएको छ । म्युजिक भिडियो कलाकार संघ नेपालले कोरोनाका कारण समस्यामा परेका आफ्नो क्षेत्रसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरुलाई राहत वितरण गरेको हो । शनिबार काठमाडौं अनामनगरबाट उनीहरुलाई राहत वितरण गरिएको हो । संघका अध्यक्ष शंकर बिसीका अनुसार देश–विदेशबाट प्राप्त सहयोग रकमबाट चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो...

असार १४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । बेसुरमा बचन दिन...