भोलीको राशिफल : वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख

भोलीको राशिफल : वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख
वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– एकादशी,३० घडी १९ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी,५३ घडी ४८ पला,रातको ०३ बजेर ०५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–वृद्धि,१४ घडी १० पला,बिहान ११ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– वणिज,बिह...

“कमेडी च्याम्पियन” प्रतियोगीलाई कोरोना पोजेटिभ, नयाँ श्रृंखला नआउने

“कमेडी च्याम्पियन” प्रतियोगीलाई कोरोना पोजेटिभ, नयाँ श्रृंखला नआउने
काठमाडौँ - लोकप्रिय रियालिटी सो "कमेडी च्याम्पियनको" नयाँ शृङ्खला नआउने भएको छ l शोका प्रतियोगीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ता सो प्रसारणमा नआउने भएको हो l परीक्षण गर्दा श्रेया सुवेदीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ताको नयाँ शृङ्खला नआउने निर्देशक विशाल भण्डारीले जानकारी गराएका छन् l” सोही शोका निर्माता केकी अधिकारी र रिमा विश्वकर्माको भने परीक्षण गर्दा नेगेटिभ आएको छ l

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)
शिला विष्ट र विपिन घिमिरेको स्वरमा रहेको ‘पिरतीको लुडो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक घिमिरेकै संगीत रहेको गीतमा लक्ष्मी घिमिरेको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन इशान हुन् । डान्सिङ थिमको रोमान्टिक गीतमा नायक यशराज गराज र तेजुला खतिवडाको अभिनय रहेको छ । भिडियोमा यशराजको नृत्यले ध्यान खिच्छ । लुजाव सिंहको निर्देशनमा तयार भएको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशक सिंह...

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)
काठमाण्डौ। कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले न...

‘बाबरी’ मा अदिती हिरोइन, आमा निर्मात्री

‘बाबरी’ मा अदिती हिरोइन, आमा निर्मात्री
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट लिड अभिनेत्रीको रुपमा ब्रेक पाएकी अदिती बुढाथोकीले सोमवारबाट फिल्म ‘बाबरी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मबाट उनले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । अदितीको होम प्रोडक्सन कम्पनी बाबरी फिल्मस्को ब्यानरमा फिल्...

वैशाख ०९ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

वैशाख ०९ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्र...

पहिलो पटक अमेरिकामा ‘बुद्धवीर लामा एकल साँझ’ हुने

पहिलो पटक अमेरिकामा ‘बुद्धवीर लामा एकल साँझ’ हुने
चर्चित गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख बिहान ६ बजे) पेन्सिलभेनिया राज्यको ह्यारिस बर्ग शहरमा आयोजना हुने कार्यक्रमका लागि लामा अहिले अमेरिका पुगिसकेका छन् । कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यम राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङ लगायतले उनका चर्चित गीतहरु ...

गायिका अन्जु पन्तको नयाँ गीत ‘प्रेम फुल‘ सार्वजनिक

गायिका अन्जु पन्तको नयाँ गीत ‘प्रेम फुल‘ सार्वजनिक
काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो नयाँ गीत ‘प्रेम फुल‘ को अडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरेकी छन् । गीतकार सुमित्रा आश्रुधाराको शब्द तथा संगीतकार डि आर अटुको संगीत रहेको यो गीतको भिडियोलाई युट्युबबाट सार्वजनिक गरिएको हो । गीतमा मायालु जोडि विचको प्रेमको सम्वाद र प्रेममा पाएको पिडालाई भुलाउनको लागी आफुलाई निकै अफटयारो लागेको गायिका अन्जुले बताइन । मायालु प्रेमी प्रेमीका विचको...

अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा

अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा
काठमाडौं । केही दिन अगाडी कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस लगतै अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ । यस बीचमा संक्रमण पुष्टि हुनुअघि कलाकारसँग भेटेका अन्य कलाकारहरुले पनि आफूलाई आइसोलेट गरिरहेका छन्। अभिनेत्री करिश्मा मानन्धर बुधबारबाट आइसोलेसनमा बसेकी छिन्। आफूलाई केही लक्षण नदेखिएको भएपनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको कश्मिाल...

सिजि ग्रुपसंगै ‘मिस उदयपुर’ले हस्तान्तरण गरिन् ‘वाइवाइ जिङ’ उपभोक्तालाई स्कुटर

सिजि ग्रुपसंगै ‘मिस उदयपुर’ले हस्तान्तरण गरिन् ‘वाइवाइ जिङ’ उपभोक्तालाई स्कुटर
ईटहरी/ चौधरी ग्रुपको उत्पादन 'वाइवाइ जिङ' तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रीयुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । 'जिङमा जित उपभोक्ता उपहार योजना' कार्यक्रम अन्तर्गत १० औ स्कुटर बितरण कार्यक्रम पनि सम्पन्न भएको छ । बैशाख ७ गते सिजि फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्...