गायक रुद्रसेन “गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७” बाट सम्मानित

गायक रुद्रसेन “गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७” बाट सम्मानित
काठमाडौँ - "गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७" बाट लोकप्रिय गायक रुद्रसेन सम्मानित भएका छन्। बिगत एक दशक अघि देखि गित संगीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘गोधूली साहित्य प्रतिष्ठान’ले काठमाडौंमा आयोजित भब्य कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ मार्फत “गोधूली दिर्घ संगीत सेवा सम्मान - २०७७” बाट सम्मानित भएका हुन्। नेप...

‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक

‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक
काठमाडौं -‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को तयारी पुरा भएको छ । कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको सो अवार्ड आगामी ८ बैशाखमा काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने भएको छ । सो अवार्डका लागि सन २०१९ जनवरी देखि सन २०२१ फेब्रअरीसम्म रिलिज भएका गीतहरुलाई यो अवार्डमा समावेश गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो अवार्ड राष्ट्रिय, अधुनिक, पप, लोकपप, भाषाभाषी, लोक...

जीममा वर्षा, नम्रता र रियाशा

जीममा वर्षा, नम्रता र रियाशा
काठमाण्डौको कान्तिपथमा खुलेको ‘सवाना फिटनेश’को उद्घाटन गर्न नायिकाद्धय वर्षा राउत र नम्रता सापकोटाको साथमा मोडल रियाशा दाहाल पुगेका छन् ।नायिका वर्षा राउतले रिवन काटेर फिटनेशनको उद्घाटन गरिन् । महिलाहरुका लागि मात्र यो फिटनेश संचालनमा आएको यसको संचालिका सवाना खातुनले बताइन् । फिटनेशनको उद्घाटन गर्दै नायिका वर्षा राउतले मानिस शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि फिट हुनुपर्ने बताइन् । वर्षा...

राजेश हमाल बाबु बन्दै, खुशी हुदै भने, हामी २ बाट ३ हुँदैछौँ

राजेश हमाल बाबु बन्दै, खुशी हुदै भने, हामी २ बाट ३ हुँदैछौँ
नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ । यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभ...

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड
भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ मा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड लागेको छ । आजदेखि सञ्चालनमा आएको काठमाडौँ फन भ्यालीमा पौडी पोखरीमा डुबुल्की मार्दै लाइभ म्युजिकमा रमाउनेको भीड लागेको हो । कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले शुरुमा चितवनमा सञ्चालनको तयारी गरेको फन भ्यालीलाई आफैँले भक्तपुरमा सञ्चालन गर्न दिएको सुझा...

आज घोडेजात्रा पर्व

आज घोडेजात्रा पर्व
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आममानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरे...

यो वर्ष चार फिल्म रिलिज, तर आएनन् दर्शक

यो वर्ष चार फिल्म रिलिज, तर आएनन् दर्शक
कोभिडको चरम प्रभावमा परेको नेपाली चलचित्र बजार यो वर्ष सुनसान नै रह्यो भन्दा फरक पर्दैन । १० महिना लामो लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र पुसदेखि चलमलाउने प्रयास गर्यो । विशेषगरी, चलचित्र निर्माणको काम कात्तिकबाट नै फाट्टफुट्ट रुपमा चले पनि माघ लागेपछि भने केही बढ्यो । तर, चलचित्र रिलिज भने यो वर्ष निकै कमजोर देखियो । हल खुलेपछि माघ १ गतेबाट मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’...

चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा माता पिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग...

–‘मन पराएँ तिमीलाई’ मा रजनीका साथ दुई सरोज

–‘मन पराएँ तिमीलाई’ मा रजनीका साथ दुई सरोज
काठमाडौं,२८ चैत्र । अमेरिका निवासी गीतकार ज्ञानेश्वर तिवारीको शब्द,डेबिड शंकरको स्वर र दीपक शर्माको संगीतमा रहेको ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । राजु अघिकारी निर्देशीत भिडियोमा सरोज खनाल,रजनी केसी र सरोज दाहालको अभिनय छ । ओएसआर डिजिटलमार्फत शुक्रबार दर्शकमाझ ल्याइएको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नारीका साथै देशका बिबिध प्राकृतिक ...

मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत ”देशको माटो ”निमार्ण हुने

मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत ”देशको माटो ”निमार्ण हुने
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत ”देशको माटो ”निमार्ण हुने भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको गीत निमार्ण हुन लागेको हो । प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहने भएको छ । देशको माटो गीतमा द भ्वाइसका व...