सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो

सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो
काठमाडौँ : स्वदेशमा नै उत्पादित "द स्किन एड" सौन्दर्य प्रसाधनको एक कार्यक्रम बीच बिराटनगरमा एकदिने सेमिनार सहित तथा नेपाली उत्पादनको बारेमा जानकारी गराउंदै लन्च गरिएको छ। बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राइ, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो। उक्त अबसरमा बरिष्ट स...

इलामका टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फाइनलमा आफुसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए । नारायण गोपालको “तिमिलाई म के भनूँ ” गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मग...

राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)

राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १९ । चर्चित एवं लोकप्रिय सर्जक इन्द्र दाहाल र चर्चित मोडल सारिका केसीको अभिनयमा रहेको “यो दुनिया ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका माया नानु को नयाँ साङ्गीतिक कोसेली “यो दुनिया ”सार्वजनिक भएको छ । मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ । इन्द्र दाहाल र सुजन तामाङ्गको शब्द सिर्जना तथा रेशम केसीको लय सिर्जना रहेको छ । विरेन्...

लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने

लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने
काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ । समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्र...

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)

गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक (भिडियो सहित)
फाल्गुन १५ काठमाण्डौ । गीतकार अशोक कुमार तामाङको नयाँ गीत सार्वजनिक जब टाडा गयौ तिमी"गीतमा समिर तामाङ र करुणा मगरको रोमान्स शोक कुमार तामाङको “जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक काठमाडौँ । जीवनमा कसलैलाई माया गरिन्छ भने कहिले काँही सङ्का गरिन्छ । किन कि जसलाई मन देखि माया गरिन्छ त्यही मान्छेलाई प्राय कहिले सङ्का गरी दैन कुनै बेला सङ्का गर्दा साँच्चो माया र आफूले मन मुटु बाट माया गरेको मान्छेलाई ...

कमल खनाल र अन्जु पन्तको स्वरमा “रुमाल” (भिडियो सहित)

कमल खनाल र अन्जु पन्तको स्वरमा “रुमाल” (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १५ । चर्चित एवं लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ साङ्गीतिक कोसेली "रुमाल " सार्वजनिक भएको छ । केहि समयको अन्तराल पछी लोक गायक कमल खनालले रुमाल प्रस्तुत गरेका हुन् । आफ्नै kamal khanal नामक युट्युब च्यानल मार्फत गत शुक्रबार देखी रुमाल प्रचारमा आएको हो । कमल खनालको शब्द र लयमा तयार भएको उक्त रुमाल नामक गीतमा सर्जक कमल खनाल संगै अन्जु पन्तको मुख्य स्वर रहेको छ । निकै खर्चि...

मेनुका डिजिटल मार्फत रामशरण ढकालको “हलेसी महादेवथान” (भिडियो सहित)

मेनुका डिजिटल मार्फत रामशरण ढकालको “हलेसी महादेवथान” (भिडियो सहित)
काठमाडौं फाल्गुन १५ / रामशरण आले मगर र रामशरण ढकालको संयुक्त प्रस्तुति घैया मकैले अशंख्य श्रोताहरुको मन जितेको कसैले नकार्न सकिंदैन । यसै गीतको चौतर्फी सफलता पछी रामशरण ढकालले आफ्नो एकल प्रस्तुतको रुपमा "हलेसी महादेवथान" बोलको गीत पनि भर्खरै लिएर आएका छन् । उनको प्रस्तुतिमा यी दुई गी मात्र होइन यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र ब्यवसाहिक...

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” चैत ५ गते रसियन कल्चरमा हुँदै

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” चैत ५ गते रसियन कल्चरमा हुँदै
काठमाडौँ : मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को ग्रान्ड कार्यक्रम यहि आउँदो चैत ५ गते बिहिबार रसियन कल्चर कमलपोखरीमा हुने भएको छ। सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड र सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्...

हास्यकलाकार बुद्धि तामांग अभिनित “बनमा खयर” लाेकदाेहाेरी भिडियो सहित)

हास्यकलाकार बुद्धि तामांग अभिनित “बनमा खयर” लाेकदाेहाेरी भिडियो सहित)
काठमाडौं फाल्गुन १४ / लाेक दाेहाेरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न थाल्नुपर्थ्याे । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्ज...

बरिष्ट सौन्दर्यबिद रुश्का बैद्य श्रेष्ठ द्वारा पोखरामा ब्यूटी पार्लर सम्बन्धी दुई दिने सेमिनार सम्पन्न

बरिष्ट सौन्दर्यबिद रुश्का बैद्य श्रेष्ठ द्वारा पोखरामा ब्यूटी पार्लर सम्बन्धी दुई दिने सेमिनार सम्पन्न
ब्युटिसियन पेशामा लागेकाहरुलाई अझ दक्ष र प्रखर बनाउन पोखरामा दुई दिनको ब्युटी कार्यशाला आयोजना गरिएको छ । सो कार्यशालामा विभिन्न जिल्लाका व्युटिसियनले नयाँ नयाँ सौन्दर्यकला सिक्ने अबसर पाएका छन् । उनीहरुलाई बरिष्ट ब्युटिसियन तथा काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष रुश्का बैद्य श्रेष्ठले प्रशिक्षण दिएकी हुन् । काठमाडौं बनेपा लगायत विभिन्न स्थानका...