‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन अनुबन्धित

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन अनुबन्धित
नेपाली फिल्म क्षेत्रको एक समय नम्बर वान अभिनेताको पहिचान बनाएका नायक आर्यन सिग्देल लभस्टोरी फिल्ममा निर्देशकको पहिलो रोजाईमा पर्थे । उनले फिल्म ‘किस्मत’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । आर्यनको पहिलो फिल्म नै सफल भएपछि उनले पछि फर्केर हेर्नु परेन् । शनिवार राजधानीको एक कार्यक्रमकोबीचमा घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यनले लामो समयपछि अभिनय गर्ने भएका छन् । लभस्टोरी थ्रिलर फिल्म...

प्रियंका चोपडा सुटिङतिर

प्रियंका चोपडा सुटिङतिर
एजेन्सी, ७ मंसिर । बलिउड अभिनेत्री प्रियंका चोपडा सुटिङमा निस्किएकी छिन् । कोरोना भाइरसको कारण लामो समयदेखि बन्द भएका फिल्म सुटिङका कामहरु धमाधम सुरु भएका छन् । यसै क्रममा पुर्व मिस वोर्ल्ड प्रियंका चोपडा पनि मुखमा मास्क लगाएर सुटिङस्थलमा पुगेकी छिन् । पोल्का डट्स भएको मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा प्रियंका आफैले सेयर गरेकी हुन् । प्रियंकाले सामाजिक सञ्जालमा तस्वीर बिहानको समयमा राख्दै...

बोर्डका अध्यक्ष दाहालले भने,‘फिल्म छायांकनमा सरकारको अवरोध छैन’

बोर्डका अध्यक्ष दाहालले भने,‘फिल्म छायांकनमा सरकारको अवरोध छैन’
खेलकुद् ,यातायात, होटल व्यसाय सबै खुलिसकेपनि फिल्म हल खुल्न सकेको छैन । भिडभाड हुने र कोरोना संक्रमण बढ्ने भन्दै फिल्म हल ,स्कुल लगायतका क्षेत्रमा अझैँ रोक लगाइएको छ । तिहार र छठमा सरकारले हल खोलन आदेश देला भनेर बसेका फिल्म हलका मालिक अहिले पनि निराश देखिएका छन् । केहि फिल्मले दसैं अघि देखि नै छायांकन गरिरहेका छन् । तर, फिल्म हल भने अझैँ बन्द रहेको छ । फिल्म हलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अप...

के छवि बाघ हुन् ?

के छवि बाघ हुन् ?
बाघ त बुढो अवश्य होला । बुढो भएनी बाघले घास त खादैन । खान्छ मासु नै । बुढो भएपनि बाघले मासु खान्छ र उसको राज रहने हो । नेपाली फिल्ममा छविराज ओझालाई बाघ भनिन्छ । अब भनिन्थ्यो भन्ने कि के ? बाघ बुढो भएको त हो । छविराज ओझाको आज जन्मदिन हो । उनलाई जन्मदिनको शुभकामना भनौ पहिला । शुभकामना दिइसकेपछि छविराज ओझाको बाघ उपनामबारे कुरा गरौ । राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल जस्ता हिरो हिरोइन जन्मा...

चाखुम चाखुम भन्दै आए रचना रिमालसंगै कृष्ण काफ्ले

चाखुम चाखुम भन्दै आए रचना रिमालसंगै कृष्ण काफ्ले
ईटहरी/ गायक गायिका कृष्ण काफ्ले र रचना रिमालद्वारा स्वरवद्ध नयाँ गीत डिजीटल बजारमा सार्वजनिक गरिएको छ । कृष्ण र रचनाले गाएको चाखुम चाखुम बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको आकर्षक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियो रोमान्टीक शैलीमा तयार गरिएको छ । म्युजिक भिडियो रामजी लामिछानेको...

‘गोर्खा लाइभ सम्मान-२०७७’बाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित

‘गोर्खा लाइभ सम्मान-२०७७’बाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित
काठमाडौं, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ‘गोर्खा लाइभ सम्मान-२०७७’ बाट सम्मानित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठद्वारा गोर्खा लाइभ अनलाइनको उद्घाटन गर्नुभएको थियो । उहाँले अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो । कार्यक्रमको ...

मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नजिकका साथीभाई टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रो प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काम...

शिवराज जङ्गको मर्मस्पर्शी गीत “मुना” सार्वजनिक ( भिडियाे)

शिवराज जङ्गको मर्मस्पर्शी गीत “मुना” सार्वजनिक ( भिडियाे)
काठमाडौं / गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत"मुना" सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ। गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी....

म्युजिक भिडियोमा केकी र दिनेशको प्रेम ( भिडियो )

म्युजिक भिडियोमा केकी र दिनेशको प्रेम ( भिडियो )
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ' यो माया के हो' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छा...

कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा

कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा
काठमाडौँ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्ये गोलमालको चर्चा पछिल्लो ह्वात्तै आकाशिएको छ । भद्रगोल, मेरी बास्सै जस्ता चचिृत शृखलाको टिम फुट्नु, सक्किगोनी जस्ता हाँस्य शृखला अन्य टेलिजिनमा गइरहेका बेला गोलमालले आफ्नो उचाई बढाउन सफल भएको छ । विगत ३ वर्षदेखि एनटिभीमा प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युवमा ट्रेण्डिगंमा आउनु र एनटिभीको टिआरपीमा पनि अग्रस्...