लोमस शर्मा र आयुष्मा कार्कीको अभिनयमा “गलबन्दी र पछ्यौरी” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०८ काठमाण्डौ । स्थायी घर दोलखा र हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट स्वदेशलाई बिस्वसामु परिचित गराउनका लागि जुर्मुराईरहेका गायक तथा सर्जक उद्धब घिमिरेको पछिल्लो प्रस्तुति "गलबन्दी र पछ्यौरी" बोलको गीत भर्खरै बजारमा आएको छ ।
उनले यस अघि पनि थुप्रै गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुलाई दिएर आफ्नो छुट्टै स्थान बनाईसकेका छन् । कुनै पनि गीतहरुबाट क्षणिक चर्चा भन...