नेपाल आइडलका किरण र भ्वाइस अफ नेपालकी गीताको ‘मेरी सोल्टिनी’मा पल र वर्षाको ठुम्का
काठमाडौं । गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ ।
सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रह...














