चीनका बिदेशमन्त्री आउनुअघि फोटो प्रदर्शनी

चीनका बिदेशमन्त्री आउनुअघि फोटो प्रदर्शनी
नेपाल-चीनवीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा “अचम्मको युन्नान-सांग्रिला फोटो प्रदर्शनी” कार्यक्रमको भोलि दिउँसो डेढ बजे काठमाण्डौ,नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटेलमा उद्घाटन हुने भएको छ । भोलि शुक्रबारबाट शुरु हुने साताब्यापी फोटो प्रदर्शनीको उदघाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट हुने कार्यक्रम छ । पर्यटन तथा सँस्कृति मन्त्री योगेश भट्टराई बिशेष अतिथि रह...

मंसिर ०५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउने...

अब हतारमा फिल्म बनाउँदिनँ : एलिजा गौतम

अब हतारमा फिल्म बनाउँदिनँ : एलिजा गौतम
एलिजा गौतमले बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना फिल्म ‘अनुराग’ बाट पूरा गरिन् । दुई सन्तानकी आमा भएपछि अभिनयमा होमिएकी उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले हलमा पानी भन्न पाएन । न त एलिजाको अभिनयकै वाहवाही भयो । फिल्ममा उनका श्रीमान ऋषि धमलाको लगानी थियो । पहिलो फिल्मले असफलता भोगेपछि एलिजा निराश भएकी थिइन् । ‘अनुराग’ टाँट पल्टिएपछि एलिजाले नयाँ फिल्म निर्माण बनाउने आँट गरेकी छैनन् । न त...

फिल्म समीक्षक गोकर्ण गौतमको निधन

फिल्म समीक्षक गोकर्ण गौतमको निधन
लामो समयदेखि चलचित्र पत्रकारितामा आबद्ध गोकर्ण गौतमको बिहीवार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले ...

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए । करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य ...

अजय र अमिताभसँग काम गर्दै राकुल

अजय र अमिताभसँग काम गर्दै राकुल
केही समय अगाडि बलिउड नायिका राकुल प्रित सिंह ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परिन् । उनलाई एनसीबीले सोधपुछ पनि गरेको थियो । तर, यसपछि भने यो मुद्दा सेलाएको छ । राकुल आफ्नो काममा फर्किएकी छिन् । साउथ चलचित्रकी यी सुन्दरी बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनै, राकुलले अब नायक अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने पक्का भएको छ । अजय देवगणको निर्देशनमा चलचित्र ‘मइड’ बन्दैछ । यो चलचित...

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा
काठमाडौं/ रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने...

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ । दिपक गिरीको छायाँकन , ...

दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)

दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०४ काठमाण्डौ । ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति "मेरो हजुर" प्रकासनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । "उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि ...

नम्रताको सुन्दरता

नम्रताको सुन्दरता
नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् । नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् । यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्र...