प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?
काठमाडौं। गत चैतदेखि कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रह्यो। त्यसबाट चलचित्र क्षेत्र पनि अछुतो रहन सकेन। तर, संगीत क्षेत्रमा भने त्यसको खासै असर परेन।
महामारीबीचमा थुप्रै म्यूजिक भिडिओ बने। धेरैले राम्रो आम्दानी पनि गरे। गायक÷गायिका, मोडल तथा अन्य कलाकारले पनि कामसँगै दाम पनि कमाए।
म्यूजिक भिडिओका लागि मोडलभन्दा पनि चलचित्र क्षेत्रका हिरो हिरोइनले राम्रो मौका पाए। पल शाह, नाजिर ...













