राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित
काठमाडौं -देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्। कविलासी नगरपालिक वडा नं ७ गौर, सर्लाही घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गर...













