अमिताभ बच्चनकी सम्धिनी, ऋषि कपूरकी दिदी ऋतु नन्दाको निधन

अमिताभ बच्चनकी सम्धिनी, ऋषि कपूरकी दिदी ऋतु नन्दाको निधन
मुम्बइ। बलिउडका बरिष्ठ अभिनेता ऋषि कपूरकी दिदी तथा अर्का बरिष्ठ अभिनेता अमिताभ बच्चनकी छोरी श्वेताकी सासू ऋतु नन्दाको निधन भएको छ । ऋषि कपूरकी छोरी रिद्धिमा कपूरले आफ्नी फुपुको निधनको खबर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । ऋतु ७१ वर्षकी थिइन् । गत वर्ष अगष्टमा ऋतुका पति रंजन नन्दाको पनि निधन भएको थियो ।

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन
काठमाडौं। वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो। संगीतकार मिलन मोक्तानले दुर्घटनामा गम्भीर घाई...

अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती

चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् । अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा आफ्नो प्रस्त...

१५ किलो तौल बढाउँदै कृति

१५ किलो तौल बढाउँदै कृति
बलिउडकी अभिनेत्री कृति सेनन अहिले कि चर्चित नायिका बन्न सफल भएकी छन् । उनी, अभिनित फिल्महरूले गतवर्ष राम्रो कमाइ गरेको छ । ठूला कलाकारहरूसँग राम्रो फिल्महरू खेल्न अवसर पाइरहेको बेलामा कृति अब नयाँ फिल्म ‘मीमी’मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिका निभाउनका लागि कृति अहिले निकै मिहिनेत पनि गरिरहेकी छन् । थुप्रै नायकले कथाकै मागअनुसार आफ्नो तौल बढाएको तथा घटाएको भनेर खबरहरू सार्वजनिक भइरहे...

गायिका समिक्षा अधिकारीको आवाजमा “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक

गायिका समिक्षा अधिकारीको आवाजमा  “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक
पछिल्लो समय नेपालि संगीत बजारमा धेरै म्युजिक भिडियो बनेको पाईन्छ । यसै क्रममा गायक अच्युत बस्नेत र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको "सोह्र सालैमा" नयाँ गीतको भिडियो सार्बजनिक भएको छ सार्बजनिक गीतमा द्वय कृष्ण भारद्वाज र सुशील पौडेलको शब्द /रचना रहेको छ भने कृष्ण भारद्वाजकै संगीत रहेको छ c चौतर्फी चर्चा कमाईरहेको यस म्युजिक भिडियोमा गायिका स्वयंम समिक्षा अधिकारि र शिशिर भण्डारीको दमदा...

‘गंगुबाई’मा न गीत, न नृत्य

‘गंगुबाई’मा न गीत, न नृत्य
काठमाडौँ — निर्देशक संजयलिला भन्सालीले निर्देशन गर्ने फिल्म 'गंगुबाई' मा अभिनेत्री आलिया भट्टले निकै चूनौतीपूर्ण भूमिका निभाउँदै छिन् । आलियाले फिल्ममा मुम्बई अन्डरवर्ल्डका महिला डनको भूमिका निभाउने छिन् ।जसले निर्माण अघि नै फिल्मको चर्चा चुलिएको छ । फिल्ममा प्रयोग हुने संगीतलाई लिएर पनि 'गंगुबाई' फेरि चर्चामा आएको छ। आलियाले फिल्ममा कुनै 'डान्स' प्रस्तुत नगर्ने बताइएको छ । फिल्मको गीतमा उ...

आदित्यसँग नेहाको बिहे पक्का, फेब्रुअरी १४ मा कस्दैछन् लगनगाँठो!

आदित्यसँग नेहाको बिहे पक्का, फेब्रुअरी १४ मा कस्दैछन् लगनगाँठो!
एजेन्सी। चर्चित टेलिभिजन रियालिटी शो इन्डियन आइडल ११ ले यतिबेला निकै चर्चा बटुल्न सफल भएको छ । त्यस्तै यस शो मा होस्ट आदित्यनारायण झा र नेहा कक्करको मस्ती पनि दर्शकहरुले रुचाईरहेका छन । यसै शो मार्फत आदित्यले नेहालाई केहि दिनदेखि विवाहका लागि मनाउने कोसिस पनि गरिरहेका छन । शो मार्फत आदित्यले नेहालाई प्रेम प्रस्ताव समेत राखिसकेका छन । कहिले उनि नेहाका लागि रोमान्टिक गीत गाउछन त कहिले नेहालाई ...

रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने

रमितले ‘माया नमार २’बाट छोरालाई डेब्यू गराउने
काठमाडौं। अभिनेता रमित ढुंगानाले फिल्म ‘माया नमार २’बाट आफ्नो छोरा ओजश्वीलाई अभिनेताको रुपमा डेब्यू गराउने भएका छन्। आईतबार आफ्नो जन्मदिन मनाउने क्रममा रमितले यो कुराको खुलासा गरेका हुन्। आजभन्दा झण्डै १८ वर्षअघि प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित फिल्म ‘माया नमार’बाट रमितले अभिनय करिअर सुरु गरेका थिए। रमितका दाई अमित ढुंगानाले निर्माण गरेको ‘माया नमार’ सुपरहिट भएको थियो। सोही फिल्मको सिक्...

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज
लिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्...

कबिर सिंह नेपाली भर्सनमा बन्ने

कबिर सिंह नेपाली भर्सनमा बन्ने
काठमाडौं । तेलिगु सफल चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता ...