साम्राज्ञीविरुद्ध भुवनले गरे बेइज्जति मुद्दा दर्ता, १० करोड क्षतिपूर्ति माग
काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन्। नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।
मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्ध...