नझरेका फूलहरु पलेँटी पूर्वसांसद सूयर्मा राई सम्मानित
विराटनगर, २० फागुन
नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् ।
उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दि...














