कमला राजबहादुर कुँवर गुठीको पुरस्कार घोषणा :
विराटनगर। वैशाख ४ ।
नेपालमा शिक्षाको विकासका क्षेत्रमा लामो समयसम्म विद्यालय संचालन र व्यवस्थापन गर्दै हजारौं कर्मठ नागरिक उत्पादन गर्ने विराटनगरको अरनिको बोर्डिङ्ग स्कूलका राजबहादुर कुँवर र कमला कुवँरको सम्मानमा स्थापना गरिएको "कमला राजबहादुर कुँवर सामाजिक सेवा गुठी" ले विभिन्न विधामा २०७९ सालका पुरस्कारहरू फरक विषयमा विशिष्ट योगदान पुर्याउने निम्न स्रस्टाहरु तथा व्यक्तिहरूलाई प्रदान...














