मानवताका लागि आशाको सन्देश प्रवाह गर्न ‘¥याली अफ होप’
काठमाण्डौ । यहि साउन २५ गते आईतबार विश्व स्तरीय अनलाइन ¥याली अफ होप आयोजना गरिदैछ । २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले आगामी अगष्ट ९, २०२० अर्थात साउन २५ गते ¥याली अफ होप हुन लागेको हो । सो ¥यालीमा नेपाली समय अनुसार साउन २५ गते आईतबार ६.४५ बजे अनलाईन मार्फत सहभागिता जनाउन सकिने छ ...