प्रेममा सफल हुने सूत्र
नारीको सम्मान
नारीलाई सम्मान दिने पुरुषले उनीहरुलाई सधैं सम्मानको नजरले हेर्छ । प्रेमिका होस् या पत्नी,उनीहरुको महत्व बुझेर सम्मान गर्न सक्यो भने उसको सम्बन्ध कहिल्यै टुट्दैन ।
पराईस्त्रीप्रतिको राम्रो दृष्टिकोण
यो गुण सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नी प्रेमिका या पत्नीभन्दा अरु कसैलाई पनि वासनाको दृष्टिले नहेर्ने पुरुष पराईस्त्रीप्रति अकर्षित हुँदैन । उसको आफ्नो सम्बन्ध बचाउनका लागि ह...














