मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
भोजपुर, चैत ०८ गते ।
भोजपुरको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार भोजपुर- ५ का ३० बर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाईकल सहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला ...














