मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए
विराटनगर : मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनका अनुसार कार्या...

२५ औं वर्षगाँठमा निर्देशक गोपालचन्द्र लामिछानले गरे पुनर्विवाह

२५ औं वर्षगाँठमा निर्देशक गोपालचन्द्र लामिछानले गरे पुनर्विवाह
काठमाडौं, २० फागुन नेपाली समाजमा पुनविर्वाह गर्ने क्रम बढेको छ । यसै क्रममा केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् । आफुहरुको विवाह भएको २५ वर्ष पुगेको शुभअवसरमा यी जोडीले पुनर्विवाह शनिबार पुनर्विवाह गरेका हुन । छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा अमेरिकाको बाल्टिमोरमा रहेको हिन्दुबौद्ध मन्दिरमा भब्य रूपमा आफ्...

पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका

पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो । यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर...

शालिनका बाबुको प्रश्न – नानीको थाइमा निलडाम छ, कसरी सुसाइड हुन्छ ?

शालिनका बाबुको प्रश्न – नानीको थाइमा निलडाम छ, कसरी सुसाइड हुन्छ ?
शालिन पोखरेल मृत्यु प्रकरणमा परिवारका सदस्यहरुले पोष्टमार्टम रिपोर्ट अस्वीकार गरेका छन् । शालिनका बुवा ललित पोखरेल (दिपेन्द्र)ले अपराधी र दोषीहरुलाई उन्मुक्ति दिन षड्यन्त्रपूर्वक पोस्टमार्टमा रिर्पोट तयार पारिएको भन्दै स्वीकार नगर्ने बताए । जनाआस्थासँग कुरा गर्दै उनले भने, 'म अहिले टिचिङ मै छु । रिर्पोटको हार्डकपी पाएको छैन । अस्पातालले मौखिक रुपमा जानकारी दियो, मैले बुझिसकेँ । यहाँ अपराधीहरु...

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
खोटाङ, फागुन २० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका( १० अर्खौले स्थितमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१(००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स। ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ ( ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भए...

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते
धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रीबास नगरपालिका( १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को।२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका( १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको...

महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु

महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ । ता...

मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत

मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत
फागुन, काठमाडौँ । 'दुना टपरी' बोलको गीतको नामलाई लिएर गायक बिष्णु खत्रीले आपत्ति जनाएसँगै गीतको नाममा फेरबदल भएर आएको छ । गायक खत्रीको डेढ दशक अघिको 'दुना टपरी' गीतको नामसँग मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दमा नभई नाममा मात्र आपत्ति जनाएका थिए । गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गीत...

भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम

भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम
विराटनगर,फागुन २० विराटनगर ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ । शनिबार विराटनगर ११ वडा स्तरिय प्रतियोगितात्मक भजन किर्तन कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ । प्रथम भएको समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै ३ ...

बिश्व डाउन सिण्ड्रोम दिवस मनाइदै

बिश्व डाउन सिण्ड्रोम दिवस मनाइदै
प्रत्येक वर्ष २१ मार्चको दिन विश्वभरी डाउन सिण्ड्रोम दिवस मनाईदैछ । शनिबार पत्रकार सम्मेलन गर्दै डाउन सिण्ड्रोम समाज नेपालको अध्यक्ष शिला थापाले हरेक बर्ष मनाउदै आएको विश्‍व डाउन सिण्ड्रोम दिवस संयुक्त राष्ट्रसंघको “End The Stereotypes” भन्‍ने अन्तरार्ष्ट्रिय नारा तथा डाउन सिण्ड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ " भन्न्‍ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी १३ ‍औँ...