महिला सशक्तिकरणमा देखिएका समस्या, सम्भावना र चुनौति विषयमा वक्तृत्वकलाको आयोजना

महिला सशक्तिकरणमा देखिएका समस्या, सम्भावना र चुनौति विषयमा वक्तृत्वकलाको आयोजना
काठमाडौँ, फागुन २० गते । नेपाल निजामति कर्मचारी सङ्गठनले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( मार्च ८) को अवसरमा महिला सशक्तिकरणमा देखिएका समस्या, सम्भावना र चुनौति विषयमा वक्तृत्वकलाको आयोजना गरेको छ । नेपाल निजामति कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमिति, महिला विभागद्वारा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय स्थानमा क्रमशःमोतिकुमारी पौडेल, अस्मिना ढकाल र विनुका पौडेल हुनुभयो । उ...

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका गीत टिसर्टमा प्रदर्शन

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका गीत टिसर्टमा प्रदर्शन
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना सयभन्दा बढी गीत टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गर्नुभएको छ । डा. उपाध्यायले शुक्रबार काठमाडौंको नक्सालस्थित बहिरा केन्द्रीय विद्यालयमा सयभन्दा बढी गीत टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गर्नुभएको हो । आफ्ना गीत फरक-फरक तरिकाले प्रदर्शन र प्रस्तुत गर्ने क्रममा आफूले टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गरेको डा। उपाध्यायले जानकारी...

आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो

आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो
मोरङ – विराटनगर भन्सार कार्यालयले आठ वटा जलविद्युत् कम्पनीको करोडौँ रुपैयाँको सामान रोकिदिएको छ । आठ वटा जलविद्युत् आयोजनाले आयात गरेका १३ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरका सामान गएको बुधवारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, म...

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ । धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा य...

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)
काठमाण्डौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ । ’भ...

मेहेन्दीमा रमाएकी नन्दिता

मेहेन्दीमा रमाएकी नन्दिता
नायिका नन्दिता केसी भोलि बैबाहिक जीवनमा बाँधिँदै छिन् । तर, उनको बिहेको रमझम भने बिहिबारबाट नै सुरु भएको छ । बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा उनी निकै खुशी देखिइन् । नन्दिताले अमेरिकामा बस्दै आएका अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । उनीहरुको बिहेमा सीमित फिल्मीकर्मीलाई मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत पुगेका ...

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते
उर्लाबारी, फागुन १८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलबा...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता
काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेप...

किन काटियो भक्तराज आचार्यको जिब्रो ?

किन काटियो भक्तराज आचार्यको जिब्रो ?
‘फूलै–फूल मात्र पनि हैन रै’छ जीवन काँडाबीच फुल्ने फूल रै’छ जीवन’ जब यो गीत मेरो कानसम्म गुञ्जदै आइपुग्छ तब मलाई भीम विरागको यादले सताउन थाल्छ । उनीसँग बिताएको क्षणले मर्माहत बनाउँछ । भावविभोर मनसँगै आँखा सजल भइदिन्छन् । लाग्छ उनी यतै कतै छन् । भीम विरागसँग मेरो पहिलो भेट काठमाडौंमा भएको थियो । उनी हेटौँडाबाट आएको थाहा पाएपछि कसैबाट नम्बर मागेर मैले उनलाई फोन गरेकी थिएँ, ‘म फलानो, के हामी भ...

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो
काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो । सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए...