अगत्स्यको रिलिजडेट नजिकिदा सौगात हिडे दर्शक भेट्न
बुटवल,फागुन १५।
सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका छन्। बदलाको कथामा आधारित फिल्म अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको ...














