साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ
काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ । सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राई...

गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’मा गुञ्जिए

गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’मा गुञ्जिए
ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै द भ्वाईस अफ नेपाल सिज...

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण
पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् । सो क्रममा शाहले झन्डोत्तोलन समेत गरेका थिए । भैरहवामा रहेका शाहले नाति ह्रदयेन्द्रलाई समेत ल्याएका थिए । भैरह...

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए। प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक म...

अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित

अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित
विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट...

भव्य रुपमा सम्पन्न हुँदैछ मोरङ व्यापार संघको एक्स्पो

भव्य रुपमा सम्पन्न हुँदैछ मोरङ व्यापार संघको एक्स्पो
मोरङ व्यापार संघ विराटनगरले इतिहास रच्दै भव्य रुपमा मोरङ व्यापार संघको एक्स्पो समापन गर्ने दिन नजिकै आइपुगेको छ । सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै संघले एक्स्पो समापन गर्ने छ । संघले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर संघको एक्स्पोले इतिहास रच्न लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजाल, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकासकुमार बेगवानी, उपाध्यक...

गुगलमा सबैभन्दा बढी सर्च गरिएकी पात्र टेलर स्विफ्ट

गुगलमा सबैभन्दा बढी सर्च गरिएकी पात्र टेलर स्विफ्ट
सन् २०२३ मा गुगलमा सर्वाधिक खोजिनेमा गायिका चर्चित पपस्टार टेलर स्विफ्ट बनेकी छन् । उनले यो वर्ष विभिन्न विधामा नयाँ कीर्तिमान कायम गरेकी छन् । सांगीतिक एल्बमको बिक्री र अन्तर्राष्ट्रिय संगीत यात्राबाट भएको कमाइले नै धनाढ्यहरूको सूचीमा नाम लेखाउने उनी पहिलो गायिका पनि बनेकी छन् । फोब्र्स म्यागजिन उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको छ । म्यागजिनका अनुसार स्विफ्टको कुल सम्पत्ति १.१० ब...

सनसिल्क दशैं भाइभका विजेता घोषणा

सनसिल्क दशैं भाइभका विजेता घोषणा
युनिलिभरको ब्रान्ड सनसिल्कले दशैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दशैं भाइभ-३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ। यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार ४८५ जनाले भाग लिएका थिए। विजेतालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क प्याकमा प्रस्तुत हुने मौका पनि पाउनेछन्। त्यस्तै, तीनै जन...

अदालतको आदेशपछि सिप बिल्डिङमा फेल भएकालाई पनि आवेदन खुला

अदालतको आदेशपछि सिप बिल्डिङमा फेल भएकालाई पनि आवेदन खुला
ईपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुलाएको हो । शाखाले भोलि बिहान १० बजेदेखि ३ बजेसम्म सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्कसहित कार्यालयमा उपस्थित हुन भनेको छ । तोकिएको समयमा सम्पर्क हुन नआएक...

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर
सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति र कतिपय कार्यशैलीका कारण विवाद र चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अर्को विवादमा तानिएका छन् । उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादमा परेका हुन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै आएका साम्पाङले अब आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखिएको बताएका छन् । उनले फेसबुकमा लेखेका...