प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त ः मेयर कोइराला

प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ । विराटनगरस्थितसत्यनारायण माविले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै देश विदेशमा रोजगारीका अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले डिग्रीका सर्टिफिकेट देखाएर जागिर खान...

‘ओपन म्युजिक लाइभ कन्सर्ट’ कालीप्रसाद बासकोटाले गाए आफ्ना दर्जन गीत

‘ओपन म्युजिक लाइभ कन्सर्ट’ कालीप्रसाद बासकोटाले गाए आफ्ना दर्जन गीत
काठमाडौ : ‘सधै फेशनमा’ भन्ने थिमका साथ एचआईभी एड्सको न्यूनीकरणका लागि बुटवलमा ‘ओपन म्युजिक लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर हालै बुटवलमा कन्सर्ट गरिएको हो । एड्स हेल्थ फाउण्डेसन (एएचएफ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समूहको आयोजनामा बुटवलको ट्राफिकचोकमा भएको कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले आफ्ना दर्...

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक
पोखरा, फागुन ५ गते । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका ...

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित
काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको...

डाक्टर सुनिल शर्माले दिए रेखा थापाको फिल्म‘उपहार’लाई शुभकामना

डाक्टर सुनिल शर्माले दिए रेखा थापाको फिल्म‘उपहार’लाई शुभकामना
काठमाडौं : फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘उपहार’को खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलरसम्मले चर्चा पाएको छ। यो फिल्मलाई शुभकामना र बधाई दिनेको ओइरो लागि रहेको अवस्थामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले समेत फिल्मको चर्चा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन्। शुक्रबार स...

काठमाण्डौमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

काठमाण्डौमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो
काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । काठमाण्डौ प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला ...

महानगरद्वारा आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु

महानगरद्वारा आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस्...

महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै

महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै
विराटनगर ÷ विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् । सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ । सो परियोजना महानगरपालिकाको समेत लागत साझेदारी रहेको छ । सन् २०२३ मा कोशी अस्पतालअन्तर्गतको एकद्वार सं...

यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन

यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन
महिला यौनकर्मीहरुले मादक पदार्थ र लागुपदार्थ सेवनपछि मात्र ग्राहकहरुसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा नशा सेवनपछि मात्र महिला यौनकर्मीहरुले ग्राहकसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । परिषद्ले पोखराका ३६४ जना महिला यौनकर्मीहरुमा गरेको सर्वेक्षण तथा अध्ययनमा उक्त तथ्य फेला परेको हो । ...

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने
काठमाडौं । अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छन् । वर्षौंको डेटिङपछि अब दुवै बेहुला-बेहुली बन्न लागेका हुन् । यो जोडीको बिहेको तयारी तिब्र रुपमा चलिरहेको छ । अब रकुल-ज्याकीले आफ्नो विवाहमा एक नभई ५ ठूला डिजाइनरले तयार गरेको लुगा लगाउने खबर आएको छ । इटाइम्सको रिपोर्ट अनुसार, रकुल र ज्याकीको विवाहको पोशाक ५ लोकप्रिय डिजाइनरहरूले तयार पारिरहेका छन्। उनी...