आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १७ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १७ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिए...

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम सम्पन

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम सम्पन
नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा सम्पन भएको छ। विश्व स्काउटको युवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको हो। नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युवा कार्यक्रम, युवाका सवाल र युथ फोरमको अवधारणा बारे प्रशिक्षण गराएका हुन् । उक्त त...

केपी ओली कप सेमिफाइनल : मधेसले दियाे एपीएफलाई १ सय ९८ रनकाे लक्ष्य

केपी ओली कप सेमिफाइनल : मधेसले दियाे एपीएफलाई १ सय ९८ रनकाे लक्ष्य
काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई १ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायाे । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जाेडे । बल...

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे
मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उहाँकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छाेरीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ...

शेयर बजार १८ अङ्कले घटेर राताम्मे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

शेयर बजार १८ अङ्कले घटेर राताम्मे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५३ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए...

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा
काठमाण्डाै – फिफा वरीयतामा नेपाल २ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ । नेपाल यसअघि १ सय ७३ औँ स्थानमा थियाे । विश्वकप छनाेटअन्तर्गत खेलेका २ खेलमै पराजित भएका कारण नेपालकाे वरीयता खस्किएकाे हाे । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत यूएई र यमनसँग खेलेकाे थियाे । नेपाल यूएईसँग ४–० र यमनसँग २–० गाेल अन्तरले पराजित भएकाे थियाे । फिफाकाे नयाँ वरीयत...

वि.सं.२०८० मंसिर १४ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर १४ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने ...

रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली

रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली
काठमाण्डाै – महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणत...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित
  २६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ति संगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झै ११५ औं जन्म जयन्तिको अवसरमा महाकवि लक्ष्मि प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो । श्रृंखलाक...

‘रंगेली’ मा भगवान दादा बन्दा यस्तो देखिए अर्पण थापा

‘रंगेली’ मा भगवान दादा बन्दा यस्तो देखिए अर्पण थापा
अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म 'रंगेली' को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता अर्पण थापालाई प्रस्तुत गरिएको छ। उनको पात्रलाई 'भगवान दादा' को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। फिल्ममा अर्पणले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै ले...