कीर्तिपुर मञ्जुश्री पार्कमा दशै महोत्सव सुरु
काठमाडौं । दशैं पर्वलाई पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । विहिबार कीर्तिपुर नगरपालिका उप प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता) ले दशै महोत्सव–२०८० को उद्घाटन गरेकी हुन् । कीर्तिपुर नगरपालिकाको सहयोगमा शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा हस्तकला,...














