गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । मित्र के.सी. को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एर...

मयूरको चाल लिएर आईन् गायिका दिपा तामाङ

मयूरको चाल लिएर आईन् गायिका दिपा तामाङ
गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भन...

मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले शिरमा

मिस ग्राण्ड नेपाल २०२३  को ताज सलीना नेपालले शिरमा
काठमाडौ : मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका हुन। ताज संगै सलिनाले बिधुतिय स्कूटर कुदाउने छिन्। उक्त प्रतियो गीताको जुरी प्यानलमा मोडल दिपक घिमिरे , मिस एसिया ,कप साथै मिस टुरिजम आस्था शाखका , संगीतकार तथा प्रोफेसर सरोज प्याकुरेल ,ग्रान्ड जजमा राम हरि सिलवाल जजमेन्टको...

गैरआवसिय नेपाली संघले प्रद्धान गर्ने सर्वोकृष्ट अवार्ड जेनिसा गौत्तमलाई

गैरआवसिय नेपाली संघले प्रद्धान गर्ने सर्वोकृष्ट अवार्ड जेनिसा गौत्तमलाई
काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्ड अन्तर्गतको गायन अनि नृत्यको माध्यमबाट नेपाली कला अनी संस्कृतिलाई नेपाली समाज अनी अन्य बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापत जेनिशा गौतमले समेत स्पेशल एप्रिसेसन अवार्ड पाउनुभएको छ । विद्यार्थीका रुपमा उत्कृष्ठ अध्ययन गर्ने, खेल क्षेत्रमा उत्कृष्ठ योगदान दिने, एनआरएनए अष्ट्रेलियामा क्रियाशिल, ...

अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे
काठमाडौं : अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। 'तपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आ...

नेपाल पर्यटन यातायात व्याबसायी सघको अध्यक्षमा सापकोटा उम्मेदवारी

नेपाल पर्यटन यातायात व्याबसायी सघको अध्यक्षमा सापकोटा उम्मेदवारी
नेपाल पर्यटन यातायात व्याबसायी सघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । पर्यटन यातायात व्याबसायमा सानै उमेरदेखि सुरुची पुर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्द टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा लि का प्रबन्ध निर्देशक छन । सापकोटा लामो समय पर्यटन क्षेत्रमा सेवा गरिदै आएका ब्यक्ति हुन् । यहि भदौ १९ गते हुने नयाँ नेतृत्वको लागि सापकोटाको नेतृत...

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस
पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए ।...

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
डीआइजीबाट एआईजी बढुवा छोटो समयमै हुन जाँदा डीआईजी मै पछाडि पारिएका उनी जीवनमा पहिलोपटक आफ्नो व्याजीहरु भन्दा तल्लो दर्जामै रहन बाध्य भए । अर्थात् डीआईजी बढुवामा भएको अन्याय एआइजी सुरु बढुवामा पनि कायम रह्यो । तर पनि सन्दीप भण्डारीले आफ्नो व्यावसायिकता छोडेनन् । जब उनलाई छुटाउने गुजारिस नै नरहने गरेर एआईजी दरवन्दी खाली भयो तब उनी स्वाभाविक रुपमा एआईजी भए । नेपाल प्रहरीकोनिम्ति संयोग वा सौभाग्य...

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक  बज्राचार्य बाबु छोरी बने  ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी 'स्मार्ट एक्सेस'ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला 'प्रोजेक्ट नजिक'अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । 'स्मा...