जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै
झापा, ७ असोज : दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतार्नुभएको छ । यही कथालाई ...

समृद्ध एड मिडिया नेटवर्क प्रालिको १३ औँ वार्षिकोत्सव, पाँच व्यक्तित्व सम्मानित

समृद्ध एड मिडिया नेटवर्क प्रालिको १३ औँ वार्षिकोत्सव, पाँच व्यक्तित्व सम्मानित
काठमाडौं। समृद्ध एड मिडिया नेटवर्क प्रालिको शुक्रबार आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। भाद्र १ गतेदेखि समृद्ध एड मिडिया नेटवर्क प्रालि १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो। सो अवसरमा समृद्ध एड मिडिया नेटवर्क प्रालिले विशेष कार्यक्रम आयोजना गरेको छ। समृद्ध एड मिडिया नेटवर्क प्रालिले सो अवसरमा शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रक...

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक
असोज ५ ,काठमाडौँ । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व। केरुङको वास्तविक कथामा आधारि...

इलाममा रहेको सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना

इलाममा रहेको सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना
इलाम । इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना ...

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० हुने

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० हुने
काठमाडौँ– पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ...

फ्राइडे रिलिज: नेपाली बक्सअफिसमा ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’

फ्राइडे रिलिज: नेपाली बक्सअफिसमा ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’
आजदेखि दुई नयाँ नेपाली फिल्म ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै फिल्म प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै फिल्मका लक्षित दर्शक फरक छन् । नेपाली फिल्ममा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले फिल्म ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘...

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न
काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रि...

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु
धरान। मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा 'मिस धरानआईकन "को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ। अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए। धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा " मिस धरान आईकन २०२३ " हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका यु...

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न
संसारभरिका सबै जाति विशेषको भोजनको रुपमा प्रयोग हुने पशु हुन–गाई र गोरु । भूगोलको उत्तर–दक्षिण,पूर्व–पश्चिम,सबै ठाउँ प्राप्त हुने पशु हो–गाई,गोरु । यो पशु पाल्न पनि सजिलो हुन्छ । यसको मासु खानामा मिठो र बढी पोषिलो मानिन्छ । नेपालको हिमाल,पहाड र तराई,सबै ठाउँमा गाई पाइन्छन् । जुन पशु सर्बत्र र सजिलो उपदब्ध हुन्छ, त्यो सबैको भोज्य बस्तु बन्दछ । यस अर्थमा नेपालमा सबै जनजातिको भोजनको एक बस्तु गाई हुनु...

माओवादीको रुपान्तरण अभियानअन्तर्गत आत्महत्या न्यूनीकरणका लागि सचेतना

माओवादीको रुपान्तरण अभियानअन्तर्गत आत्महत्या न्यूनीकरणका लागि सचेतना
काठमाडौं : विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र कामनपा १५ नं वडा कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आयोजक तथा माओवादी केन्द्र १५ नं वडा कमिटी अध्यक्ष तारा बहादुर रानाभाटले आत्महत्या नेपालमा गम्भीर समस्या भएको तर बाँच्दा हजार विकल्पहरु रहेको र समाज, टोल, छिमेक र विद्यालयमा आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्नुप...