तीज गीत ‘दिदी–भाई २’ सार्वजनिक
काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन लगभग दुई महिना नै बाकीँ छ तर कलाकारहरुलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजानिक हुन थालेको छ ।
यसैक्रममा अर्जुन पन्त र गायिका सुनिता सुनिता बुढा क्षेत्री को स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ । पन्तको शब्द र संगीतमा रहेको ‘दिदी–भाई’ बोलको गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो । गीतमा अपर्ण परियार र सुदिक्षा सुनार ले स...














