साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन
काठमाडौँ , श्रावण २४।साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन ।
लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेक...














