महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’
काठमाडौं । चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ। नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गरेको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम\बाल शोषण) सँग सम्बन्धित छ। सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ। “यो क...

फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीतको विरोध

फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीतको विरोध
बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीत ‘यन्तमा’लाई लिएर विवाद चर्किएको छ । यो गीतमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको आरोप छ । भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले लगाएको लुंगी नधोइएको भन्दै विरोध जनाए । साथै उनले गीतमा परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेको समेत आरोप...

बग्ने खोलाको सफलतासँगै गायिका भावनाले ल्याएको नयाँ गीतमा शिल्पा

बग्ने खोलाको सफलतासँगै गायिका भावनाले ल्याएको नयाँ गीतमा  शिल्पा
काठमाडौं । गायिका भावना आचार्य र गायक बिरेन्द्र श्रेष्ठको स्वर रहेको उडी उडी आ सुवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, लगायतका गीतहरु बजारमा ल्याइसकेकी भावनाले नयाँ गीत उडी उडी आ सुवा बजारमा ल्याएसँगै यसको चर्चा सुरु भएको छ । विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुब बिस्कोको संगीत रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ...

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स
काठमाडौं। गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ। सिडी बिजय अधिकारीको शब्द, संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ। गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन्। प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। ...

भारतीय गायक हनी सिंह नेपाल आइपुगे

भारतीय गायक हनी सिंह नेपाल आइपुगे
भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् । भोलि चैत २५ गते शनिवार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी शुक्रवार काठमाडौं आइपुगेका हुन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएक...

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’

२ शहरमा प्रिमियर गर्दै रिलिज भयो सुरक्षाको ‘बहाव’
आजदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ रिलिज भएको छ । सोलो रुपमा रिलिज भएको फिल्मको बुधबार र बिहिबार देशका २ शहरमा प्रिमियर गरिएको थियो । बुधबार काठमाडौंमा प्रिमियर गरिएको फिल्मको बिहिबार पोखरामा प्रिमियर गरिएको छ । दुबै शहरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यसैले, दर्शकले पनि फिल्मलाई मन पराउने निर्माणपक्षको विश्वास छ । श्रीधर पौडेलको लगानीमा बनेको फिल्ममा प्रमोद कँडेलको निर्देशन छ । यो फ...

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो

बिराटनगरमा आयोजना हुने ‘फ्लायर्स फिल्म अवार्ड्स’ बैशाख १६ मा सर्यो
इटहरी/ कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' बैसाख १६ गतेका लागि सरेको छ । सो अवार्ड वितरण कार्यक्रम यहि चैत्र २५ गतेको लागी तय गरिएको थियो । तर, पुर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउदै आयोजक कम्पनी 'ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली'ले एक बिज्ञाप्ति जारी गर्दै यो जानकारी गराएको हो । यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेर...

पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई

पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार,उदीयमान पत्रकारिता पुरस्कार उषा सरदारलाई
पत्रकार कल्याण कोष मोरङले यस वर्षको सिर्जनशील र उदीयमान पत्रकारिता पुरस्कार पाउने पत्रकार छनोट गरेको छ। हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सिर्जनशील पत्रकारिता पुरस्कार उद्घोष दैनिकका समाचार सम्पादक एवम् बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाई प्रदान गर्ने निर्णय भएको हो। सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैयाँ रहेको कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले जानकारी दिए। यसैगरी, हरेक ...

हलिउड फिल्ममा अभिनेत्री प्रियंका

हलिउड फिल्ममा अभिनेत्री प्रियंका
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् । प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो । प्रियंका चोपडाले हिजो राति इन्स्टाग्राममा पोस्ट सेयर ग...

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी तयारी गर्नुहोस्
काठमाडौं । नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प...