कवि तथा गीतकार सरला श्रेष्ठको ‘माटोको महिमा’ लोकार्पण
लक्ष्मण पोखरेल
काठमाडौं : प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'माटोको महिमा' एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल, वरिष्ठ क...














