प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर

प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर
काठमाडौं । चर्चित निर्माता सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ । काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेका हुन् । काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरन्जन भट्टले अनुसन्धान भइरहेको बताए । ‘जाहेरी आएको छ । अनुसन्धान हुँदैछ’, डीएसपी भट्टले भने । यता निर्देशक थापाले सामाजिक सन्जालमार्फत आफूले समयमा रकम तिर्न नसकेको स...

सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ

सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ
हाँस्य कलाकार जितु नेपाल र निर्देशक दिनेश डीसीको टिमले तयार पारेको ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग प्रशारण भएको छ । पहिलो भाग प्रशारण भएपछि हामीले ‘हाँस्ने कहाँ हो’ भनेर प्रश्न सोझ्याएका थियौँ । तर, तेस्रो भागसम्म आइपुग्दा पनि यो कमेडी शोमा हाँस्ने ठाउँ फेला पार्न मुस्किल भएको छ । अध्यक्ष पदमा रहेकी नायिका प्रियंका कार्कीले समेत हाँस्ने ठाउँ फेला नपारेको शो हेर्दा प्रष्ट हुन्छ । शोमा ...

यी हुन् हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी

यी हुन् हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी
काठमाडौं । हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी घोषणा गरिएको छ । लोकगायनमा आधारित यो रियालिटी शोका यी फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तिम १० मा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, लोकमाया लिम्बू, पवित्रा मगर, पलबहादुर सिंह, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छन् । निर्देशक सिमोस सुनुवारले आगामी चरणमा दर्शकको भोट निर्णायक हुने भन्दै...

भग म्यागजिनको कभर स्टार बनिन् १०६ वर्षीया वृद्धा

भग म्यागजिनको कभर स्टार बनिन् १०६ वर्षीया वृद्धा
काठमाडौं । फेसनको बाइबल मानिने भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ । यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् । उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी सिद्ध...

गायक तुलसी पराजुली काे एकल साँझ सम्पन्न

गायक तुलसी पराजुली काे एकल साँझ सम्पन्न
काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् ।चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यल...

भुवन केसीको गुनासो : अधिकार नै छैन कसरी काम गर्ने ?

भुवन केसीको गुनासो : अधिकार नै छैन कसरी काम गर्ने ?
रुपन्देही । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकार नै नभएकाले आफूले चाहेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । रुपन्देहीको लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर ‘जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन’ विषयक ३ दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै केसीले यस्तो बताएका हुन् । प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि ...

‘प्रेमा’ चरित्र हरेक महिलासँग मेल खान्छ : शुभेच्क्षा खड्का

‘प्रेमा’ चरित्र हरेक महिलासँग मेल खान्छ : शुभेच्क्षा खड्का
काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत १७ गतेबाट अभिनेत्री शुभेच्क्षा खड्का दोस्रो सिनेमा ‘प्रेमा’ लिएर दर्शकमाझ आउँदैछिन् । गोविन्दसिंह भण्डारीको सिनेमा ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी शुभेच्क्षा गोविन्दकै निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् । शुभेच्क्षाको बुझाईमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन् । ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ । सिनेमा हेरिरहँदा ...

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड
नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपालीभाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिल...

विवाह भएकाहरू समेत धमाधम छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान

विवाह भएकाहरू समेत धमाधम छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान
काठमाडौं । ‘धोकेबाज हौ तिमी’ भन्ने नेपाली गीत विश्वभर भाइरल भएको गीत हो । गीतकी गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको छ । धेरै गीत भाइरल त छन् नै चर्चित भएकै कारण गायिका चौहानको व्यस्ततापनि ह्वात्तै बढेको छ । स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सा...

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित
काठमाडौं । कलाकारले हासीमजाक, व्यंग्य गर्न पाउँछन् । त्यहाँमाथि हास्य कलाकारको त पेशा नै हो, जतिसक्दो दर्शक र श्रोतालाई हसाउनु र आफ्नो पहिचान बटुल्नु । तर कार्यक्रममा प्रश्तुती दिइरहँदा आफूले के बोल्दैछु भन्ने हेक्का राख्नुपर्छ । कार्यक्रममा आफू हौसिएर के गर्दैछु र के बोल्दैछु भन्ने ख्याल नहुँदा कलाकारहरु विवादमा आउँछन् नै । यसलाई जतिसुकै लुकाराखौँ भनेपनि सकिँदैन । सामाजिक कुरीति, कुसंस्कार, सम...