अष्ट्रेलियामा ब्वाईफ्रेन्डसँग मस्ति गर्दै गायीका एलिना चौहान
चर्चित गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनी एक युवकसँगको टिकटकका कारण चर्चामा छिन्।
उनी अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटासँग टिकटकमा देखिएकी छिन्। लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले जनाएको छ।
एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएका...














