चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज हुने
काठमाडौं । चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज हुने भएको छ ।
प्रदीप शाही निर्देशित उक्त चलचित्र केही समय अगाडि प्रदर्शनमा आएको थियो । अब यो चलचित्र अमेजन प्राइममा रिलिज हुने भएको हो । चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमेजन प्राइममा रिलिज हुन लागेको हो ।
अमेजन प्राइम अमेरिकामा चलचित्र मे २ देखि रिलिज हुने छ । साथै बेलायत, अष्ट्रेलिया, जापान, तालिवान र दक्षिण कोर...














